ज्येष्ठ नागरिकको सम्मान, सभ्य नागरिकको पहिचान

‘ज्येष्ठ नागरिकको सम्मान, सभ्य नारिकको पहिचान’ मूल नारासहित भर्खरै राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो । मानव जीवनको उत्तराद्र्धको अवस्थामा पुगेका ज्येष्ठ नागरिकको सम्मान एकदिने दिवसमा मात्रै तामझाम गरेर मनाउँदैमा जिम्मेवारी पूरा हुँदैन । अचेल बाबुभन्दा छोरो जान्ने खुकुरीभन्दा कर्द लाग्ने प्रवृत्ति हावी हुनु शुभसंकेत होइन । संयुक्त परिवारमा बस्ने परम्परागत चलनमा क्रमशः विचलन भई एकल […]

सम्बन्धित सामग्री

सम्पत्ति नहुने ज्येष्ठ नागरिक अपहेलित

आफ्नो नाममा घरजग्गा नहुने ज्येष्ठ नागरिकले अपहेलित हुनुपरेको देखिएको छ । ज्येष्ठ नागरिकका समस्या पहिचान गर्न थालिएको अध्ययनको क्रममा यस्तो पाइएको हो । ज्येष्ठ नागरिकबारे अध्ययन गरिरहेको जेरियाट्रिक सोसाइटी नेपालका कार्यकारी निर्देशक युवराज रोकाका अनुसार देशभर यस्ता समस्या देखिएको छ । “देशैभर पुगेर ज्येष्ठ नागरिक बारेमा अध्ययन गर्दा धेरै खालका समस्या भोगेको पाइयो,” रोकाले भन्नुभयो, “आफ्नो नाममा सम्पत्ति हुँदा ज्येष्ठ नागरिकले सम्मान पाएका छन् तर घरजग्गा र रकम छोराछोरीका नाममा राख्दा अपहेलित भएका र हेपिएका छन् । उजुरी दिँदा पनि सुनुवाइ गर्ने निकाय नभएको पाइयो । उजुरी दिए झन् समस्या हुने गुनासो उनीहरूको छ ।”

ट्युनिसियाका ज्येष्ठ नागरिक हुसेनले मनाए आफ्नो ११९ औँ जन्मदिन (भिडियो)

११९ वर्षको भएको पुष्टि भएता पनि हुसेनलाई आधिकारिक रूपमा संसारको सबैभन्दा जेष्ठ नागरिकका रूपमा गिनिस बुक अफ वर्ल्ड रेकर्ड्सले पहिचान भने गरेको छैन ।

ट्युनिसियाका ज्येष्ठ नागरिक हुसेनले मनाए आफ्नो ११९ औँ जन्मदिन (भिडियो)

११९ वर्षको भएको पुष्टि भएता पनि हुसेनलाई आधिकारिक रूपमा संसारको सबैभन्दा जेष्ठ नागरिकका रूपमा गिनिस बुक अफ वर्ल्ड रेकर्ड्सले पहिचान भने गरेको छैन ।

महिला हिंसाका घटनाले राष्ट्रको पहिचान बिगार्ने त्रास भयो: मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले लैङ्गिक हिंसाका घटनाले राष्ट्रको पहिचान बिगार्न सक्ने त्रास देखिएको बताएकी छन् । ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्य गरौँ’ भन्ने मूल नाराका साथ बिहीबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान राष्ट्रिय महिला आयोगले काठमाडौँ आयोजना गरेको कार्यक्रममा मन्त्रीले रेग्मीले महिला हिंसा घरबाटै सुरु भएकाले घरबाटै अन्त्य गर्नुपर्ने बताइन् ।उनले भनिन्, ‘महिला हिंसाका घटनाले मुलुक इज्जतमा आँच पुर्‍याएको छ,अब नेपाल महिलामा

ज्येष्ठ नागरिक, दीर्घरोगी र अपांगता भएकालाई घरमै गएर खोप लगाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले खोप केन्द्रमा आउन नसक्ने ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घरोगी तथा फरक क्षमता भएका तथा दुवै आँखा नदेख्ने व्यक्तिलाई तत्काल खोप लगाउने व्यवस्था गर्न आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले शुक्रवार यस्तो आदेश दिएको हो ।अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमा आदेश जारी गर्दै सर्वोच्चले वडा तहबाटै […]

खोप केन्द्रमा जान नसक्नेलाई घरमै गएर लगाउनू : सर्वोच्च

काठमाडौँ । खोप केन्द्रमा उपस्थित हुन असमर्थ सबै नागरिकलाई घरघरमै गएर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले त्यस्ता नागरिकको लगत सङ्कलन गरी खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश दिएको हो । ‘खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, बिस्तारामा रहेका, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घ […]

ज्येष्ठ नागरिक, दीर्घरोगी र अपांगता भएकालाई घरमै गएर खोप लगाउन सर्वोच्चको आदेश

अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमा आदेश जारी गर्दै सर्वोच्चले वडा तहबाटै लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी यस्ता व्यक्तिलाई घरै पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्न भनेको छ।

‘ज्येष्ठ नागरिक’लाई घर–घरमा पुगेर कोभिडको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले ‘ज्येष्ठ नागरिक’ लाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाले शुक्रबार सो आदेश गरेका हुन् । प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गरेर रिट, निवेदन दर्ता गराएका थिए ।खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घर–घरमा खोप सेवा दिन अदालतले अन्तरिम आदेश