महिला हिंसाका घटनाले राष्ट्रको पहिचान बिगार्ने त्रास भयो: मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले लैङ्गिक हिंसाका घटनाले राष्ट्रको पहिचान बिगार्न सक्ने त्रास देखिएको बताएकी छन् । ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्य गरौँ’ भन्ने मूल नाराका साथ बिहीबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान राष्ट्रिय महिला आयोगले काठमाडौँ आयोजना गरेको कार्यक्रममा मन्त्रीले रेग्मीले महिला हिंसा घरबाटै सुरु भएकाले घरबाटै अन्त्य गर्नुपर्ने बताइन् ।उनले भनिन्, ‘महिला हिंसाका घटनाले मुलुक इज्जतमा आँच पुर्‍याएको छ,अब नेपाल महिलामा

सम्बन्धित सामग्री

समग्र महिलाका समस्या समाधान गर्छु : मन्त्री रेग्मी

काठमाडौँ - नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले समग्र महिलाका समस्या पहिचान गरि समाधान गर्ने बताएका छन् । शुक्रबार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीका रुपमा पदभार ग्रहण गर्दै उनले महिलाकै क्षेत्रमा लामो समय काम गरेकाले यस मन्त्रालयमा आएको बताएका हुन् । उनले जेष्ठ नागरिकका सस्या समाधान गर्न…