खाेप केन्द्रसम्म पुग्न नसक्नेहरूलाई घर–घरमा पुगेर काेराेना खाेप लगाउन सर्वाेच्चकाे आदेश

काठमाण्डाै – सर्वाेच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने नागरिकलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आज शुक्रवार सरकारका नाममा यो आदेश जारी गरेको हो । अधिवक्ता प्रवेश केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै ज्येष्ठ नागरिकलाई कोरोना खोप सहज उपलब्ध गराउन माग गरेर रिट निवेदन दर्ता गराउनुभएको थियो । सर्वाेच्चले खोप केन्द्रसम्म जान नसक्ने नागरिक, अस्पतालले पहिचान गरेका दीर्घ रोगी ...

सम्बन्धित सामग्री

श्रीलङ्काले म्यानमारलाई काेराेना खाेप सहयोग गर्ने

श्रीलङ्का सरकारले म्यानमारलाई चार करोड अमेरिकी डलर बराबरको कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ ।  श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले आज शुक्रवार आयाेजित कार्यक्रममा पत्रकारहरूलाई बताउनुभएको छ । उहाँले श्रीलङ्कासँग फाइजर खाेपकाे ९० लाखभन्दा बढी डोज रहेको र म्यानमारलाई ६० लाख डाेज दिने योजना रहेको बताउनुभएको छ ।मन्त्रीले रम्बुक्वेलाले यो वर्षको अन्त्यसम्ममा खोपको म्याद सकिने बताउनुभयाे ।  श्रीलङ्काका अधिकारीहरूले म्यानमारमा खोप पुर्‍याउन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँग काम गरिरह...

बालबालिकाका लागि थप २३ लाख मात्रा काेराेना खाेप काठमाण्डाै आइपुग्याे

काठमाण्डाै – कोरोना भाइरसविरुद्धको थप २३ लाख मात्रा खोप आज आइतवार काठमाण्डौ आइपुगेको छ । पाँचदेखि ११ वर्ष उमेरसम्मका  बालबालिका लागि दिइने फाइजर बायोन्टेकको २२ लाख ९९ हजार दुई सय मात्रा कोभिडविरुद्धको पेडियाट्रिक खोप काठमाण्डाै आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।  आज प्राप्त खोप असार ९ गतेदेखि अभियान सञ्चालन गरिएका २७ जिल्लामा पहिलो मात्रा लगाउन छुटेका बालबालिका र बाँकी रहेको दोस्रो डोजका लागि प्रयोग गरिने डा. चौरसियाकाे भनाइ छ । सरकारले २...

साढे चार करोडभन्दा बढी डाेज काेराेना खाेप आइपुग्याे

काठमाडौं : नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक बर्ष पुरा भएको छ। भारतले अनुदानस्वरुप दिएको १० लाख डोज कोभिसिल्ड खोपबाट गत वर्ष माघ १४ गतेबाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो।एक वर्षको अवधिमा नेपालमा ४ करोड ५७ लाख आठ हजार ६४० डोज खोप आएको छ। १ करोड २० लाख डोज खरीद हालसम्म नेपालमा आएको ४ करोड ५७ लाख आठ हजार ६४० डोज खोप मध्ये एक करोड २० लाख डोज खोप मात्रै सरकारले खरीद गरेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगतको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ।

पाकिस्तानमा काेराेना खाेप नलगाउनेकाे सिम बन्द गरिने

पाकिस्तानमा कोरोना भाइरसको बढ्दो घटनालाई राेक्न कोरोना खोप नलगाउने नागरिकहरुकाे सिम कार्ड बन्द गरिने भएकाे छ।

सबै नागरिकले काेराेना खाेप पाउँछन् : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले ऋण लिएर भए पनि, जतिसुकै महँगो परे पनि कोरोना खोप सबै नागरिकलाई पुर्‍याउने प्रतिबद्धता जनाउनुभएको हो । कोरोना खोप सरकारको प्राथमिकता हो । मैले सबै नागरिकलाई कोरोना खोप पुर्‍याउन गरेकाे वाचा पूरा गरी छाड्ने छु । हामी ऋण लिएर जत...

गर्भवती र स्तनपान गरारहेका महिलालाई तत्काल काेराेना खाेप लगाउन नेसोगको माग

आगामी दिनमा सरकारले खोप दिनको लागि पहिचान गर्ने लक्षित समुहरुमा गर्भवती र स्तनपान गराइरहेका (दुई वर्षसम्मका काखे नाबालक भएका) महिलालाई समेत तत्काल समेट्न र प्राथमिकतामा राख्न नेसोगले माग गरेको छ।

राष्ट्रिय फुटबल टाेलीका खेलाडी र अफिसियल लगायत ४२ जनालाई काेराेना खाेप दिइयाे

काठमाण्डाै – कुवेतबाट फर्किएको राष्ट्रिय पुरुष फुटबल टाेलीका खेलाडी र अफिसियल लगायत ४२ जनालाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ । बिहीवार (आज) ललितपुरको जनस्वास्थ्य कार्यालयमा खेलाडी अफिसियल लगायत ४२ जनालाई खाेप दिइएकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । कुवेतबाट फर्किए पछि खेलाडीलाई होटल क्वरेण्टीनमा राखिएको थियो । हिजो गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज खेलाडीलाई खोप दिइएको एन्फाले जनाएको छ । एन्फाका अनुसार खोप लगाएपछि खेलाडीहरू घर गएका छन् । सन् २०२२ को फिफा ...

भारतको सिरम इन्स्टिच्युटले कोभिशिल्ड खोपको मूल्य सार्वजनिक गर्‍याे

काठमाण्डाै – काेराेना खाेप उत्पादन गरिरहेकाे भारतकाे सिरम इन्स्टिच्युट अफ इण्डिया (सीआईआई) ले कोभिशिल्ड खोपको बिक्री मूल्य तोकेको छ । कोभिशिल्ड खोप उत्पादन गरिरहेको सीआईआईले उत्पादन हुने कुल खोपमध्ये ५० प्रतिशत भारतको केन्द्र सरकारका लागि छुट्याउने र बाँकी ५० प्रतिशत राज्य सरकार र निजी अस्पताललाई बिक्री गर्ने जानकारी दिएको छ । कोभिशिल्डको नामबाट एस्ट्राजेनिका र अक्सफोर्डको खोप बनाइरहेको सीआईआईले राज्य सरकारलाई प्रति डोज चार सय भारु र निजी अस्पताललाई ६ सय भारुका दरले खोपको मूल्य तोकेको बीबीसीले जनाएक...

निजी क्षेत्रलाई काेराेना खाेप ल्याउन दिने तयारी, तर एउटै निवेदन परेन

काठमाडौं : सरकारले काेराेना भाइरसविरुद्धकाे खोप निजी क्षेत्रलाई पनि आयात गर्न दिने भनेपनि अहिलेसम्म कसैकाे आवेदन नपरेकाे दाबी गरिरहरेको छ। तर विश्वमा खोपको सुरुवात भएदेखि नै नेपालमा खोप ल्याउने भनेकाे ट्रिनिटीको फर्मास्युटिकल्सले सरकारकाे सहयोग नहुँदा खोप ल्याउन नसकिएको जनाएका छन्।फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले सरकारले सहयोग नगर्दा रसियन स्पुतनिक खोप ल्याउन नसकिएको बताए। नेपालमा सबैभन्दा  अगाडि रसियन खोपको चर्चा भए पनि हालसम्म यो खोपको आयात हुन सकेको छैन।अन्य खोपभ