भारतमा पछिल्लो २४ घण्टामा झण्डै एक लाख ८० हजार जनामा कोरोना पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ७९ हजार ७ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तेस्रो लहरमा सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको यो तेस्रो दिन हो । यस्तै पछिल्लो २४ घण्टामा एक सय  ४६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । भारतमा अहिले सात  लाख २३ हजार ६ सय १९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।  पछिल्लो २४ घण्टामा भारतको सङ्घीय राजधानी रहेको दिल्लीमा तीन सय जनाभन्दा बढी प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा दोस्रो लहर सुरु हुँदा ...

सम्बन्धित सामग्री

भारतमा गत २४ घण्टामा ३४ हजारमा कोरोना पुष्टि,३४६ जनाको मृत्यु

काठमाडौं । भारतमा गत २४ घन्टामा थप ३४ हजार १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ९१ हजार ९ सय ३० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा ३ सय ४६ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले भारतमा ४ लाख ७८ हजार भन्दा […]

भारतमा एकै दिन तीन लाख ३७ हजार भन्दा धेरैमा कोरोना पुष्टि

काठमाण्डाै – भारतमा एकै दिन तीन लाख ३७ हजार सात सय चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थपिएका सहित भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ लाख १३ हजार नाघेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ४२ हजार ६ सय ७६ जना निको भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा चार सय ८८ जना सहित अहिलेसम्म चार लाख ८८ हजार आठ ८४ जनाको कोरोनाका कारण ज्यान गएको छ । ओमिक्रोन भेरियन्ट फैलिएर विश्वभर दैनिक संक्रमित संख्या बढेसँगै भारतमा पनि दैनिक संक्रमण पुष्टि हुनेको संख्या बढिरहेको छ । विश्वमा अहिलेसम्म ...

विश्वभर २४ घण्टामा २६ लाख जनामा कोरोना पुष्टि‚ छ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर झण्डै २६ लाख मानिसमा कोरोना पुष्टि भएको छ। कोरोनाको ओमिक्रोन भेरियन्टको प्रकोप बढेसँगै दैनिकजसो संक्रमितको संख्या बढिरहको छ। पछिल्लो पटक अमेरिकामा ७ लाख ५५ हजार जनामा कोरोना पुष्टि भएको छ। फ्रान्समा ३ लाख २८ हजार, बेलायतमा १ लाख ७८ हजार, भारतमा १ लाख ४१ हजार र स्पेनमा १ लाख […]

भारतमा थप ८ हजार जनामा कोरोना पुष्टि

काठमाडौँ – भारतमा थप ८ हजार ३७६ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४०५ जना कोरोनामुक्त भएका छन् भने ३० जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या ८३ हजार ८०२ मा झरेको छ ।

भारतमा चार महिनापछि दैनिक थपिने कोरोना संक्रमितको संख्या ३० हजारभन्दा कम

एजेन्सी।भारतमा चार महिनापछि दैनिक कोरोना संक्रमितको संख्या ३० हजारभन्दा कम पाइएको छ।पछिल्लो २४ घण्टामा २९ हजार ६८९ जनामा कोरोना पुष्टि भएको छ।सोही अवधिमा ४२ हजार ३६३ संक्रमित निको भएका थिए।हाल भारतमा कोरोना पोजेटिभ दर १.७३ प्रतिशत छ।केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हाल भारतमा थपिने संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढी छ। भारतमा रहेका संक्रमितमध्ये ९७.३९ प्रतिशत निको भएका छन्।

२४ घण्टामा विश्वमा थपिए ४ लाख ९३ हजारभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वमा थप ४ लाख ९३ हजार ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै विश्वमा कुल कोरोना संक्रमितको संख्या १९ करोड २२ लाख १० हजार ७०९ पुगेको छ। सबैभन्दा बढी संक्रमित बेलायतमा ४६ हजार ५५८ जना थपिएका छन्। भारतमा ४२ हजार १२३, अमेरिकामा ४२ हजार ६६ र इन्डोनेसियामा ३८ हजार ३२५ जनामा कोरोना पुष्टि भएको

पछिल्लो २४ घण्टामा विश्वमा थपिए ४ लाखभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख १ हजार ६६८ जनामा कोरोना पुष्टि भएको छ। वल्डोमिटर्सका अनुसार सो अवधिमा सबैभन्दा बढी संक्रमित ब्राजिलमा थपिएका छन्। बितेको २४ घण्टामा ब्राजिलमा ७९ हजार २७७ जना संक्रमित थपिएका छन्। सो अवधिमा अमेरिकामा १४ हजार ८ सय २, भारतमा ४९ हजार ५२ र कोलम्बियामा ३२ हजार ७३३ जना संक्रमित थपिएका छन्।

भारतमा पछिल्लो २४ घण्टामा २.६३ लाख नयाँ संक्रमित, ४.२२ लाख निको भए

भारतमा कोरोनाको दोस्रो लहरको गती निरन्तर कम हुन थालेको छ । पछिल्लो २४ घण्टामा यहाँ २ लाख ६३ हजार २१ जनामा कोरोना पुष्टि भएको छ । एक दिनमा ३ लाखभन्दा कम संक्रमित भेटिएको यो दोस्रो दिन हो । यसअघि आइतबार २.८२ लाख व्यक्तिको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।सोमबार भारतमा कोरोनाको मामिलामा तीनवटा रेकर्ड दर्ता भएको छ । पछिल्लो २४ घण्टामा ४ लाख २२ हजार ३९१ जनाले कोरोना जितेका छन् । यो एक दिनमा कोरोनाबाट निको हुने सबैभन्दा धेरै आँकडा हो । यसअघि ८ मेमा ३.८६ लाख जना निको भएका थिए ।यसरी पछिल्लो २४ घण्टामा

भारतमा कोरोना संक्रमण तिव्र, एकै दिन २६ हजार बढी संक्रमित

भारतमा एकै दिन २६ हजार बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा मात्र २६ हजार २ सय ९१ जनामा कोरोना पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।