विश्वभर २४ घण्टामा २६ लाख जनामा कोरोना पुष्टि‚ छ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर झण्डै २६ लाख मानिसमा कोरोना पुष्टि भएको छ। कोरोनाको ओमिक्रोन भेरियन्टको प्रकोप बढेसँगै दैनिकजसो संक्रमितको संख्या बढिरहको छ। पछिल्लो पटक अमेरिकामा ७ लाख ५५ हजार जनामा कोरोना पुष्टि भएको छ। फ्रान्समा ३ लाख २८ हजार, बेलायतमा १ लाख ७८ हजार, भारतमा १ लाख ४१ हजार र स्पेनमा १ लाख […]

सम्बन्धित सामग्री

ओरालो लाग्दै कोरोना सङ्क्रमण, दश दिनदेखि पाँच प्रतिशतभन्दा तल

नेपालमा कोरोना सङ्क्रमणदर निकै तल झरेको छ । आइतबार २४ घण्टा नौ हजार ७१० जनाको परीक्षण गर्दा सङ्क्रमणदर १.१४ प्रतिशत मात्र कोरोना पुष्टि भएको छ । यो सङ्ख्या पुस महिना यताकै सबैभन्दा कम हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क केलाउँदा फागुनको ५ गतेदेखि नेपालमा कोरोना सङ्क्रमणदर पाँच प्रतिशतभन्दा तल झर्न थालेको देखिन्छ ।

कोरोना पुष्टि भएको २४ घण्टा नबित्दै धनगढीमा एक जनाको मृत्यु

कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषको कोरोना पुष्टि भएको २४ घण्टा नबित्दै सेती अस्पतालमा मृत्यु भएको हो। संक्रमण देखिएपछि उनी अस्थायी कोरोना विशेष अस्पतालको जनरल आइसीयूमा उपचाररत थिए। हिजो

दुई सय ५५ जना सङ्क्रमित थपिए, दुई सय ५३ जना निको

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप दुई सय ५५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप दुई सय ५५ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १६ हजार चार सय २३ पुगेको छ । यस्तै नेपालमा अहिलेसम्म सात हजार सात सय ५२ जना कोरोनाबाट निको भएका छन् । पछिल्लो २४ घण्टा...

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजारभन्दा धेरै

काठमाण्डौ – भारतमा कोरोना भाइरस (काेभिड–१९) बाट सङ्क्रमित हुनेकाे सङ्ख्या ४० हजार नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म ४० हजार दुई सय ६३ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये १३ सय ६ जनाको ज्यान गएको छ भने १० हजार आठ सय ८७ जना निको भएका छन् । गएको २४ घण्टा...