टीभीएसको मनसुन एक्सचेन्ज, २५ प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल किन्न सकिने

काठमाडौं । टीभीएसले मनसुन एक्सचेन्ज अफर ल्याएको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले दुईपांग्रे सवारी किन्न चाहने ग्राहकलाई लक्षित गर्दै मनसुन अफर ल्याएको हो । मनसुन एक्सचेन्ज स्कीम अन्तर्गत ग्राहकले कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग नयाँ टीभीएसको नयाँ मोटरसाइकल तथा स्कुटर साट्न सक्नेछन् । एक्सचेन्जमा मोटरसाइकल खरिद गर्दा १० हजार […]

सम्बन्धित सामग्री

यसवर्ष ८८.५ प्रतिशत मनसुनी वर्षा

नेपालमा यसवर्ष मनसुन अवधिमा ८८.५ प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर अर्थात् चार महिनाको अवधिमा  सरदरभन्दा कम वर्षा भएको छ। नेपालमा मनसुन...

अहिलेसम्म ८५ प्रतिशत मात्रै वर्षा

काठमाडौं : मनसुन जारी रहँदा यो वर्ष मा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर ८५.४ प्रतिशत वर्षा भएको छ।शाखाका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार गत जेठ १८ देखि यही साउन १४ गतेसम्म ६४३ मिलिमिटर वर्षा भएको छ। उनले अघिल्लो वर्षको सोही अवधिको तुलनामा देशभर सरदरभन्दा कम वर्षा भएको जानकारी दिए। ‘देशभर हालसम्म सरदरको ८५.४ प्रतिशत वर्षा भएको छ। जुन सरदरभन्दा कम हो’, मौसमविद् हुमागाईंले भने।मनसुन अवधिभर ने

पाँच प्रतिशत कम रोपाइँ

यस वर्ष नेपालमा साता दिनअघि नै मनसुन भित्रिए पनि धान रोपाइँ भने घटेको छ । आकाशे पानीको भरमा रोपाइँ गरिने अधिकांश क्षेत्रमा कम वर्षाका कारण गत वर्षको तुलनामा धान रोपाइँ घटेको हो ।जुन १३ तारिखदेखि मनसुन भित्रिने सरदर मिति भएकोमा जुन ५ मा नै मनसुन भित्रिए पनि गत वर्षको तुलनामा अहिलेसम्म ५ प्रतिशत कम रोपाइँ […]

पूर्णरुपमा मनसुन सक्रिय नहुँदा रोपाइँ प्रभावित

बागलुङ– पूर्णरुपमा मनसुन सक्रिय नहुँदा रोपाइँ प्रभावित भएको छ । अघिल्ला वर्षमा यतिबेलासम्म लगभग रोपाइँ सकिन्थ्यो । कृषि ज्ञान केन्द्रका अनुसार यहाँ अझै २५ प्रतिशत रोपाइँ बाँकी छ । असार तेस्रो सातासम्ममा ६० प्रतिशत रोपाइँ भएकामा त्यसयता वर्षात् नभएपछि रोपाइँ ढिलो भएको हो । ‘बीचमा एक हप्ताजति सुख्खा दिन परे, आकाशे पानीमा भर पर्ने खेतमा […]

साउन १ गतेसम्म देशभर ६० प्रतिशत रोपाइँ सम्पन्न

मध्य मनसुन चलिरहेको भए पनि असार मसान्तसम्म देशभरमा ६० प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको हो । गत वर्ष असारमा ७६ प्रतिशत रोपाइँ भएकामा यसवर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । रोपाइँको तथ्याङ्क …

मनसुन चाँडै भित्रिए पनि रोपाइँ ११ प्रतिशत कम

यस वर्ष नेपालमा एक साताअघि नै मनसुन भित्रिए पनि धान रोपाइँ भने अपेक्षित रुपमा भएको छैन । सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने गरेकोमा जुन ५ मा नै भित्रिए पनि गत वर्षको तुलनामा रोपाइँ भने ११ प्रतिशत कम भएको छ ।आकाशे पानीका भरमा गरिने रोपाइँ र अन्य खेतीपातीका लागि भने यस वर्षको मनसुन फलदायी रहने […]

कर्णालीमा ७१ प्रतिशत रोपाइँ

कर्णाली । कर्णाली प्रदेशमा हालसम्म ७१ प्रतिशत रोपाइँ सकिएको छ । पछिल्लो साता मनसुन सक्रिय भएसँगै अधिकांश रोपाइँ सम्पन्न भएका कृषि विकास निर्देशनालयले जनाएको छ । गत वर्ष यस अवधिसम्म ९५ प्रतिशत खेतमा रोपाइँ भएको थियो । निर्देशनालयका प्रमुख चित्रबहादुर रोकायले मनसुन ढिला हुनु र कृषकहरु रासायनिक मलको प्रतिक्षामा रहेका कारण यसपटक रोपाइँ ढिला सुरु […]

मनसुन समयमै भित्रिए पनि मल अभावले देशभर ९३ प्रतिशत भूभागमा रोपाइँ हुन ढिलाइ

यस वर्ष समयमै मनसुन भित्रिए पनि मल अभावको कारण धान रोपाइँमा ढिलाइ भइरहेको छ । कतिपय पहाडी जिल्लामा १५ जेठबाटै रोपाइँ सुरु हुने गर्छ । तर, असारको दोस्रो साता सुरु भइसक्दा पनि...

अबको एक हप्तामा मनसुन बाहिरिने सम्भावना

काठमाण्डाै - मनसुन बाहिरिने सङ्केत देखिन थालेको मौसमविद्ले बताएका छन् । अबको एक हप्तामा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमबाट पूर्वतिर हावा सर्न थालेकाले असोज १४ सम्ममा  मनसुन बाहिरिने अनुमान छ । देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिने छ । लगातारको झरीपछि बिस्तारै पानी पर्ने क्रम कम हुँदै गएको छ । यो वर्षको मनसुन गएको जेठ  २८ गते नेपाल भित्रिएको थियो । यसपालि मनस...

तीन महिनापछि सञ्चालनमा आयो धुलिखेल जिपलाइन, मनसुन अफरमा २० प्रतिशत छुट

कोरोना महामारीको दोस्रो प्रकोपसँगै बन्द हुनपुगेको धुलिखेल जिपलाइन तीन महिना पछि पुनः सञ्चालनमा आएको छ । आज साउन ८ गते, शुक्रबारदेखि औपचारिक रुपमै जिपलाइन सेवा सुरु गरिएको वर्डवाइड एड्भेन्जर प्रालिले जनाएको हो । मनसुन लागेसँगै पुनः सञ्चालनमा आएको जिपलाइन सेवामा कम्पनीले सेवा ग्राहीहरुलाई थप सुविधा दिने उद्देश्यले मनसुन अफर अन्तर्गत जिपलाइन शुल्कमा अधिकतम २० प्रतिशत छुटको घोषणा समेत गरेको कम्पनीले जनाएको छ ।हाल धुलिखेलमा तीन प्रकारको जिपलाइन सेवा सञ्चालनमा रहेकोमा क्लासिक जिपलाइनको २ हजार ५ स