बागलुङ– पूर्णरुपमा मनसुन सक्रिय नहुँदा रोपाइँ प्रभावित भएको छ । अघिल्ला वर्षमा यतिबेलासम्म लगभग रोपाइँ सकिन्थ्यो । कृषि ज्ञान केन्द्रका अनुसार यहाँ अझै २५ प्रतिशत रोपाइँ बाँकी छ । असार तेस्रो सातासम्ममा ६० प्रतिशत रोपाइँ भएकामा त्यसयता वर्षात् नभएपछि रोपाइँ ढिलो भएको हो । ‘बीचमा एक हप्ताजति सुख्खा दिन परे, आकाशे पानीमा भर पर्ने खेतमा […]