मनसुन समयमै भित्रिए पनि मल अभावले देशभर ९३ प्रतिशत भूभागमा रोपाइँ हुन ढिलाइ
यस वर्ष समयमै मनसुन भित्रिए पनि मल अभावको कारण धान रोपाइँमा ढिलाइ भइरहेको छ । कतिपय पहाडी जिल्लामा १५ जेठबाटै रोपाइँ सुरु हुने गर्छ । तर, असारको दोस्रो साता सुरु भइसक्दा पनि...