क्रियाशील सदस्यताबाट कांग्रेसले उठायो ११ करोड

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता (नयाँ र नवीकरण)बाट ११ करोड रकम उठाएको छ । कांग्रेस केन्द्रीय कार्यालयको आयव्यय विवरण अनुसार क्रियाशील सदस्यताबाट ११ करोड ४३ लाख ३८ हजार ८५१ रुपैयाँ आम्दानी भएको हो । चालू आर्थिक वर्षमा नौ करोड २४ लाख ९४ हजार ९४४ रुपैयाँ क्रियाशील सदस्यताबाट उठेको हो भने गतवर्ष दुई […]

सम्बन्धित सामग्री

कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगाएको छ। पछिल्लो समय विवाद बाँकि रहेको रौतहट र रसुवाको विवाद टुंगो लागेसँगै सबै जिल्लाको विवाद टुंगिएको हो। विवाद टुंगो लागेसँगै कांग्रेसले...

नेपाली कांग्रेसले टुंग्यायो७७ वटै जिल्लाको क्रियाशील सदस्यता

नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो ।

काँग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । पार्टीको १४ औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको काँग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो । काँग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुंगिएसँगै अब रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको छ । रसुवामा नयाँ शक्तिबाट नेपाली काँग्रेसमा प्रवेश गरेका व्यक्तिलाई कति क्रियाशील सदस्यता दिने भन्ने विवादका कारण क्रियाशील सदस्यता टुङ्गोमा पुग्न सकेको थिएन ।काँग्

कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुंगियो, रौतहटको अझै बाँकी

काठमाडौं : नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ। पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो।          कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गीएसँगै अब रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको छ। रसुवामा नयाँ शक्तिबाट नेपाली…

कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंग्यायो

काठमाडौं : नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंग्याएको छ। कांग्रेसले पछिल्लो पटक १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको हो।पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो। केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले कार्यदलले १३ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याउने सहमति गरेको बताए।‘कार्यदलले सबै जिल्लाको सदस्यता विवाद टुंग्याउने सैद्धान्तिक सहमति गरेर प

कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि थप १० जिल्लाका पार्टीका क्रियाशील सदस्यता विवाद टुंगो लगाएको छ । कांग्रेसले यसअघि ५७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ । यही भदौ १८ गतेदेखि प्रारम्भ भएको पार्टीको वडा अधिवेशन हालसम्म उक्त सबै ५७ जिल्लामा सम्पन्न भइसकेको छ । बाँकी २० जिल्लामध्ये १० जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरी […]

कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । सदस्यता छानविन समितिले काठमाडौंसहित १० जिल्लाको क्रियाशील सदस्यता विवाद मंगलबार नै टुंग्याएको हो । कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले १० जिल्लाको क्रियाशील सदस्यता टुंगो लागेर प्रिन्ट भइसकेको जानकारी दिए । पौडेलकाअनुसार समितिले विवाद समाधान गरेका जिल्लाहरूमा काठमाडौँसहित काभ्रेपलाञ्चोक, कपिलवस्तु, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, […] The post कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाली कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद पाँच दिनभित्र टुंग्याउने

नेपाली कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद पाँच दिनभित्र टुंग्याउने

कांग्रेसले क्रियाशील सदस्यता वितरणलाई समयमै टुङ्गाे लगाउने

काठमाण्डाै – नेपाली कांग्रेसले पूर्वनिर्धारित समयभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशील सदस्यता वितरणलाई टुङ्गो लगाउने भएको छ । नेपाली कांग्रेसको पार्टीभित्रको आन्तरिक समायोजनलगायत विभिन्न कारणले रोकिएको क्रियाशील सदस्यता वितरण कार्य सबै जिल्लामा सुरु भइसकेकाले समयमै टुङ्गो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समयभित्रै सम्पन्न गरिने नेता रमेश लेखकले जानकारी दिनुभयो ।  आइतवार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी सम्मिलित बैठक कार्यतालिकाअनुसार पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने विषयमा ...

कांग्रेसले सार्वजनिक गर्यो ४५ जिल्लाकाे क्रियाशील सदस्यता विवरण

काठमाडौं : नेपाली कांग्रेसले ४५ जिल्लाको पार्टीको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ। १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रअनुसार प्रक्रिया पुर्‍याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिएको केन्द्रीय कार्यालयले जनाएको छ।जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका विवरण पार्टीको आधिकारिक वेबसाइटबाट कांग्रेसले सार्वजनिक गरिएक