काठमाडौं : नेपाली कांग्रेसले ४५ जिल्लाको पार्टीको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ। १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रअनुसार प्रक्रिया पुर्याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिएको केन्द्रीय कार्यालयले जनाएको छ।जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका विवरण पार्टीको आधिकारिक वेबसाइटबाट कांग्रेसले सार्वजनिक गरिएक