नेपाली कांग्रेसले टुंग्यायो७७ वटै जिल्लाको क्रियाशील सदस्यता

नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो ।

सम्बन्धित सामग्री

'डडेल्धुरामा कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै'

डडेल्धुरामा नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै रहेको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराका सभापति कर्ण बहादुर मल्लले शनिबार एक विज्ञप्ति जारी गर्दे जिल्लाको क्रियाशील सदस्यता विावद कायमै रहेको जानकारी...

काभ्रेमा कांग्रेस क्रियाशील सदस्यता विवाद उत्कर्षमा

काभ्रे, असोज ३ । नेपाली कांग्रेसको वडा अधिवेशन नजिकिएसँगै काभ्रेमा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ । जिल्लाले सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको क्रियाशील सदस्यको नाम केन्द्रले काटेको भन्दै असन्तुष्ट पक्षले बनेपामा रहेको कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । शनिबार नेपाली कांग्रेस काभ्रेका उप–सभापति गोविन्द थापाको नेतृत्वमा तालाबन्दी गरिएको हो । तत्कालिन फोरम लोकतान्त्रिकबाट […]

क्रियाशील सदस्यता लागू नगरिए प्रतिकार गर्ने सप्तरी कांग्रेसको चेतावनी

२१ भदौ, सप्तरी । नेपाली कांग्रेस सप्तरीले सिफारिस गरिएका क्रियाशील सदस्यता नदिइए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र बमोजिम विधिवत क्रियाशील फारम भरेर केन्द्रलाई बुझाएपनि यहाँको फायल नै बन्द गरिएको सप्तरी कांग्रेसका सभापति दिनेश यादवले बताए । सभापति यादवले सोमबार सदरमुकाम राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाभित्र करीब […]

कांग्रेस महाधिवेशन : थप ३ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले थप ३ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ। कांग्रेसले १४ औँ महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका जिल्लाहरुको क्रियाशील सदस्यको नामावली मंगलवार पार्टीको वेबसाइटमा प्रकाशित गरेको बताएको छ। कांग्रेसले सुनसरी, मकवानपुर र बाग्लुङको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो। नेपाली कांग्रेस निर्वाचन…

जटिल बन्दै कांग्रेस क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसको १४ औ महाधिेवेशनको मिति नजिकिदै गर्दा क्रियाशिल सदस्यता वितरणको विषय जटिल बन्दै गएको छ ।क्रियाशील सदस्यता नविकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्यूनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ठ कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाका नेता कार्यकर्ताहरु संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दे पार्टी केन्द्रीय […]

क्रियाशील सदस्यता विवाद : ६ बुँदे माग सहित कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विधानविपरीतका क्रियाशील सदस्यता खारेज गर्न माग गर्दै धर्ना शुरू भएको छ । पार्टीको विधान, नियमावली र परिपत्रविपरीत बाँडिएका सदस्यता खारेज गर्न माग गर्दै नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ताहरू आजदेखि पार्टी कार्यालय सानेपाको प्रवेशद्वारमा धर्नामा बसेका हुन् । धर्ना बस्नेमा पूर्वसभासदद्वय रामअयोध्या प्रसाद यादव, लालबाबु सिंह, नेविसंघ पूर्वसहमहामन्त्री […]

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा पौडेल

काठमाडौँ । नेपाली कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको हो । छानबिन समितिको आधिकारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए […]

क्रियाशील सदस्यता मनाेमानी ढंगले वितरण गरेकाे भन्दै तालाबन्दी

विराटनगर : नेपाली कांग्रेस मोरङको क्षेत्रीय कार्यसमिति क्षेत्र नं ४ ले क्रियाशील सदस्यता मनोमानी ढंगले वितरण गरेको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पुसेट विराटनगर र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरले पार्टी कार्यालयमा तालाबन्दी गरेको हो।क्षेत्रीय कार्यालयले क्रियाशील सदस्यता पाउनुपर्ने व्यक्तिले नपाएर आफ्नो नजिकको व्यक्तिलाई सदस्य बनाएको भन्दै उनीहरुले विराटनगर–४ मा रहेको कार्यालयमा तालाबन्दी गरेको विद्यार्