इस्लामी संघले महिला हक अधिकारको विषयमा राष्ट्रव्यापी अभियान चलाउने

इस्लामी संघ नेपालले महिला हक अधिकार र उनको दायित्वको विषयमा राष्ट्रव्यापी अभियान चलाउने भएको छ ।  संघले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै देशभर मुस्लिम महिलाहरुको अधिकारबारे सचेतना कार्यक्रम आगामी फागुन २० देखि २६ गतेसम्म हुने जानकारी दिएको हो ।यो अभियानमा मुस्लिम समुदायको बसोबास रहेका पालिकाहरूका अगुवाहरुसँग बैठक र छलफल गर्ने, कर्नर मिटिङ गर्ने, चौकचौतारामा सार्वजनिक उपदेश दिने, स्कुल, मदरसा र कलेजहरुमा कार्यक्रम गर्ने, सामाजिक सञ्जालमा सन्देशहरु प्रसारा गर्ने र स्थानीय महिलाहरुलाई कार्य

सम्बन्धित सामग्री

महिला हिंसाविरुद्ध वल्र्डलिंकको अभियान

देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्नो सामाजिक उत्तरायित्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्धको सचेतना जगाउन ‘पोडकास्ट’ अभियान चलाएको छ । ‘अरेञ्ज द वल्र्ड’ नामक सो अभियान अन्तर्गत पुर्व मिस नेपाल सुगारिका केसीले विभिन्न क्षेत्रमा नाम कमाएका दस (१०) महिलालाई समेटेर ती महिलाको संघर्ष र हिंसाविरुद्धको अभियानमा उनीहरुको भूमिकाबारे ६ वटा पोडकास्ट निर्माण गरेकी थिइन […]

महिला हिंसाविरुद्ध सचेतना जगाउन वर्ल्डलिंकको ‘पोडकास्ट’ अभियान

काठमाडौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्ध सचेतना जगाउन ‘पोडकास्ट’ अभियान चलाएको छ । ‘अरेञ्ज द वर्ल्ड’ नामक सो अभियान अन्तर्गत पूर्व मिस नेपाल सुगारिका केसीले विभिन्न क्षेत्रमा नाम कमाएका दस (१०) महिलालाई समेटेर ती महिलाको संघर्ष र हिंसाविरुद्धको अभियानमा उनीहरुको भूमिकाबारे ६ वटा पोडकास्ट निर्माण गरेकी थिइन् । […]

महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्छ : मन्त्री रेग्मी

काठमाण्डौ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताउनुभएको छ ।  आज आइतवार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैङ्गिक हिंसा र न्यूनीकरणका उपाय विषयक अन्तरक्रियामा बोल्दै मन्त्री रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताउनुभएको हो । उहाँले अभियानको रूपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उहाँले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ–गाउँमा अभियान लिएर ...

महिला हिंसा बिरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्छः मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा बिरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छिन्।...

‘महिला अधिकारः मानवअधिकार’ विशेष अभियान सुरु

काठमाडौँ – मानवअधिकार तथा शान्ति समाजले ‘महिला अधिकारः मानवअधिकार’ भन्ने उद्घोषसहित विशेष अभियान प्रारम्भ गरेको छ। समाजले ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा १६ जिल्लामा प्रदर्शनसहितका कार्यक्रम गर्दै अभियानको थालनी गरेको हो। महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर्न एवं महिला सशक्तीकरणमा केन्द्रित रही थालिएको यो अभियान निरन्तर चल्ने जनाइएको छ। अभियानअन्तर्गत शान्ति समाजका जिल्ला शाखाले शनिबार […]

महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

काठमाण्डाै - महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । महिला तथा बालबालिका मन्त्रालयको आयोजनामा काठमाण्डौ उपत्यकालगायत देशैभरका विभिन्न ठाउँमा र्यालीसहित कार्यक्रम गरी अभियानको सुरुवात गरिएको छ ।   यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाउने गरिन्छ। महिलामाथि हुने हिंसाको स्वरूप र प्रारूप, तौर र तरिकाका अनेक रूपहरू आइरहेका हुन्छन् । यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो। विश्वमा हरेक ११ मिनेटमा एक महिला वा युवतीको हत्या हुने गरेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । राष्ट्र स...

सुजाताले चलाइने् काँग्रेस पदाधिकारीहरुमा महिला सुनिश्चितताको अभियान

काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसभित्र उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा महिला सुनिश्चितताको आवाज बढेपछि नेतृत्व दबाबमा परेको छ । पछिल्लो केही दिनमा महिला नेताहरुसँग आन्तरिक छलफल गरेर केन्द्रीय सदस्य सुजाता कोइरालाले पदाधिकारीमा महिला सुनिश्चिताको अभियान चलाएकी हुन् । सुजाताले काँग्रेसको संस्थापन र इतर समूहका महिला नेताहरुसँग व्यापक छलफल गरेकी छिन् । उनले महिला नेताहरुलाई सम्पर्क […]

पीडितसम्म पुग्दैन सरकारी अभियान : वर्षेनि बढ्दै  महिला हिंसा

काठमाडौं :  ‘घरबाटै शुरु गरौंँ‚ महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ यो वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ। नोभेम्बर २५ देखि डिसेम्बर ९ सम्म चल्ने अभियान सञ्चालन हुने भएको छ।  वर्षेनि बढ्दै गएको महिला हिंसा अन्त्य गर्नका लागि २०५४ सालदेखि देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै आइएको छ। लैङ्गिक हिंसाको अन्त्य तथा सन् २०३० सम्म विकासोन्मुख राष्ट्रतर्फ उन्मुख हुने उद्देश्यले हरेक वर्ष १६ दिने अभियान सञ्चालन हुने गरेको राष्ट्रिय  महिल

महिला अधिकारकर्मीले नयाँ अभियान सुरु गर्ने

महिला अधिकारकर्मी र महिलाको क्षेत्रमा काम गर्ने संघ–संस्थाका प्रतिनिधिहरुले पुस्ता समानता र महिला समानताको लागि नयाँ अभियान सुरु गर्न आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने बताएका छन् । बेइजिङ वियोण्ड कमिटिले मंगलबार गरेको पेरिस र मेक्सिको फोरमको बारेमा सिकाइ आदान प्रदान कार्यक्रममा अधिकारकर्मीहरुले उक्त कुरा बताएका हुन् ।भरच्युएल माध्यमबाट भएको छलफल कार्यक्रममा सयभन्दा बढी अधिकारकर्मी र […]