सुजाताले चलाइने् काँग्रेस पदाधिकारीहरुमा महिला सुनिश्चितताको अभियान

काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसभित्र उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा महिला सुनिश्चितताको आवाज बढेपछि नेतृत्व दबाबमा परेको छ । पछिल्लो केही दिनमा महिला नेताहरुसँग आन्तरिक छलफल गरेर केन्द्रीय सदस्य सुजाता कोइरालाले पदाधिकारीमा महिला सुनिश्चिताको अभियान चलाएकी हुन् । सुजाताले काँग्रेसको संस्थापन र इतर समूहका महिला नेताहरुसँग व्यापक छलफल गरेकी छिन् । उनले महिला नेताहरुलाई सम्पर्क […]

सम्बन्धित सामग्री

महिला हिंसा अन्त्य हुनुपर्छः  डा.सङ्ग्रौला

मार्तडी । नेपाली काँग्रेस केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज यहाँ  आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन गरेको बताए ।उनले  सुदूरपश्चिमका न...

विशेष संगठनात्मक अभियान : राजमाेमा प्रवेशकाे लहर

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले ‘बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मुल नाराका साथ सञ्चालित बिशेष संगठनात्मक अभियान पौष २१ गते पैयुथन्थाप, दुदिलाभाटी र घोसाखानीमा सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत टोली नं.१ जैमिनी नगरपालिका वडा नं. ९ को बिजुवामा वडा प्रशिक्षण भेला सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले संसद बिघटन सँगै राजनैतिक अस्थिरता उत्पन्न भएको बताउनु भयो । उहाँले सरकार र आफ्नो गुट बचाउनका लागि मन्त्री पद सँग नेता तथा सांसदहरु खरिद गरिनु अत्यन्तै दुखद र लज्जास्पद भएको बताउदै राजनैतिक स्थायित्वका लागि संसद पुर्नस्थापना गरिनुको बिकल्प नरहेको बताउनु भयो। कार्यक्रममा जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुनले पनि सम्बोधन गर्नुभएको थियो । त्यस्तै, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापा, अखिल नेपाल युवक संघ बागलुङका उपाध्यक्ष कृष्णराज शर्मा सञ्जाल, जैमिनी वडा नं. ९ का सदस्य शान्तकला शर्मा, बिष्णुकली दर्जी, नबिन थापा, अखिल नेपाल महिला संघ जैमिनी नगर अध्यक्ष टिका थापा पुन, अखिल नेपाल युवक संघ पैयुथन्थापका अध्यक्ष बिर बहादुर थापा, राष्ट्रिय जनमोर्चा पैयुथन्थापका सदस्य राम प्रशाद पौडेल, सल्लाहकार दिपेन्द्र थापा लगायतको आतित्थ्यता रहेको थियो । वडा समितिका अध्यक्ष तथा वडा नं.९ का वडा अध्यक्ष बिरेन्द्र थापाको अध्यक्षता, वडा समितिका सचिव मेगराज शर्माको सञ्चालन र थुम बहादुर जिएमको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय जनमोर्चा प्रबेश गर्ने पैयुथन्थापका दिनेश मल्ल, तिलक उचै, सुरज परियार, सन्तोस थापा, किरण थापा, टिका थापा, बल बहादुर थापा लगायतका नवप्रबेसीहरुलाई प्रमुख अतिथि राजेन्द्र ढुङगानाले अबिर लगाएर स्वागत गर्नु भएको थियो । त्यस्तै, टोली नं.२ ले गलकोट नगरपालिका वडा नं. १, दुदिलाभाटीको भाटीबजारमा वडा प्रशिक्षण ...

गुल्मी काँग्रेसका महिला कार्यकर्ता हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियानमा

गुल्मी काँग्रेसले ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानकोे दोस्रो चरणको कार्यक्रममा महिला संघका कार्यकर्तामार्फत सामाजिक विकृति विसंगतिविरुद्ध जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिएको छ । पाँच हप्तादेखि नेपाली काँग्रेस गुल्मीले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानमा पार्टीका प्रतिनिधि एवं भ्रातृ संस्था महिला संघको सक्रियतामा जिल्लाको सिमलटारी, शान्तिपुर, शृंगा, वामीटक्सार, तम्घासलगायतका स्थानमा…