महिला हिंसाविरुद्ध वल्र्डलिंकको अभियान

देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्नो सामाजिक उत्तरायित्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्धको सचेतना जगाउन ‘पोडकास्ट’ अभियान चलाएको छ । ‘अरेञ्ज द वल्र्ड’ नामक सो अभियान अन्तर्गत पुर्व मिस नेपाल सुगारिका केसीले विभिन्न क्षेत्रमा नाम कमाएका दस (१०) महिलालाई समेटेर ती महिलाको संघर्ष र हिंसाविरुद्धको अभियानमा उनीहरुको भूमिकाबारे ६ वटा पोडकास्ट निर्माण गरेकी थिइन […]

सम्बन्धित सामग्री

व्यवहार बदले महिला हिंसा न्यूनीकरण

लैंगिक हिंसाविरुद्धको विश्वव्यापी १६ दिने अभियान चल्न थालेको ३२ वर्ष भयो । हिंसाविरुद्ध सबैको चासो बढिरहेको भए पनि हिंसा न्यूनीकरणले गति लिन सकेको छैन । सूचना प्रविधिमा आएको परिवर्तनले त झन् हिंसाको स्वरूप नै बदलिएको छ । तर, हिंसा जस्तोसुकै प्रकृतिको भए पनि जघन्य अपराध हो ।

लैंगिक हिंसाविरुद्ध काठमाडौं स्कुल अफ ल का विद्यार्थीको प्रदर्शन (तस्वीरसहित)

काठमाडौं : विभिन्न संघ संस्थाहरूले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान गर्दै आएका छन्।यस वर्ष ‘घरैबाट शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ मूल नाराका साथ देशैभरि यो अभियान शुरु भएको छ।यसै क्रममा आज काठमाडौं स्कुल अफ ल का विद्यार्थीले शान्तिपूर्ण र्‍याली निकालेका छन्। स्कुलको अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको र्‍याली नयाँ बानेश्वरबाट शुरु भएर माइतीघरमा पुगेर टुङ्गिएको छ।र्‍यालीमा कलेजका शिक्षक तथा विद्यार्थी&n

हिंसाविरुद्ध अभियानको सार्थकता

‘सभ्य समाजको पहिचान लैङ्गिक हिंसाविरुद्धको अभियान’ नारासहित लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान गत नोभेम्बर २५ देखि सुरु भएको छ । नेपाल पनि विभिन्न कार्ययोजना र रणनीतिसहित अभियानमा जुटिरहेको छ । समाजमा लैङ्गिक विभेद रहेसम्म महिला हिंसा कम हुँदैन । सभ्य समाज निर्माण गर्न प्रथमतः विश्वका हरेक राष्ट्रले लैङ्गिक विभेदरहित समाज निर्माणका लागि साझा अवधारणासहितको अभियानमा जुट्नु जरुरी छ ।

हिंसाविरुद्धको अभियान र महिला सशक्तीकरण

पविता मुडभरी पुडासैनी विश्वभर महिला हिंसाविरुद्ध १६ दिने अभियान चल्दै गर्दा नेपालमा आफ्नै श्रीमानबाट भारतका कोठीमा बेचिएकी गुल्मीकी चेलीको चित्कार बाहिरियो । घरैबाट शुरू गरौँ महिला हिंसा अन्त्य गरौँ भन्ने राष्ट्रिय नाराका साथ महिला हिंसाविरुद्ध अभियान चलिरहँदा उनलाई झुक्याएर भारतका कोठीमा पुर्याउने कुनै पराइ नभई आफ्नो सबभन्दा नजिकको, सबभन्दा प्यारो र अभिभावकत्वसमेत स्वीकारेको आफ्नै श्रीमान् […]

लैङ्गिक हिंसारहित समाज (सम्पादकीय)

बिहीबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्दै परिवार र समुदायलाई जिम्मेवार बनाउने र हिंसा न्यूनीकरणमा सबै निकाय तथा नागरिकलाई थप जिम्मेवार बनाउने उद्देश्य लिएको छ । नेपालमा २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । शारीरिक, मानसिक र यौनजन्य क्षति वा पीडा पु¥याउने गरी सार्वजनिक वा निजी जीवनमा महिलामाथि लिङ्गका आधारमा हुने हिंसा महिला हिंसा हो । महिलाविरुद्धको हिंसा प्रमुख सामाजिक समस्या रहँदै आएको छ । कुरीति, पछौटेपन, आर्थिक रूपमा परनिर्भरता, अशिक्षा, अन्धविश्वास र कतिपय हानिकारक अभ्यासका कारण समाजमा लैङ्गिक हिंसाका घटना हुने गरेका छन् ।

लैंगिक हिंसाविरुद्ध सुरु भयो १६ दिने अभियान

काठमाडौँ– बालविवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने भन्दै जोन्टा क्लब अफ काठमाडौंले बिहीबारदेखि लैंगिक हिंसाविरुद्ध अभियान थालेको छ। अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा संयुक्त राष्ट्रसंघको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ – डिसेम्बर १०) सँगै सुरु भएको हो। ‘कहिलेकाहीँ होइन, कहिल्यै पनि हुँदैन’ भन्ने सन्देश […]

राष्ट्रिय महिला आयोगले यसरी मनाउँदै छ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्य गरौँ’ भन्ने मूल नाराका साथ बिहीबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान राष्ट्रिय महिला आयोगले विविध कार्यक्रमको आयोजना गरी मनाउन सुरु गरेको छ ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज पहिलो दिन दिउँसो २ बजे लैङ्गिक हिंसा विरुद्धको साझा प्रतिबद्धतामा हस्ताक्षर तथा प्रदर्शन गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ । वर्षको २५ नोभेम्बरका दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्नका लागि यो दिवस मनाइँदै आइएको छ ।योगमायाल

हिंसाविरोधी अभियानको सार्थकता

पविता मुडभरी पुडासैनी   लैङ्गिक हिंसाविरुद्ध सबै जुटौँ कोही नछुटौँ भन्ने मूल नाराका साथ महिला हिंसा विरुद्ध १६ दिने अभियान नोभेम्बर...

चुनावले छायाँमा पारेको महिला हिंसाविरुद्धको दिवस

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि महिलाविरुद्ध हुने हिंसाविरुद्ध अन्तराष्ट्रिय दिवस मनाइयो । यो सँगै डिसेम्बर १० तारिखसम्म महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान पनि जारी छ । यसवर्ष पनि 'लैंगिक हिंसा अन्त्यका लागि सबै जुटौं: कोही नछुटौँ' भन्ने राष्ट्रिय नाराका साथ महिला अधिकारकर्मी, महिला आयोग, विभिन्न …