दुबईबाट नेपाल एयरलाइन्स रित्तै आयो, इस्तानबुलबाट टर्किसले २०१ यात्रु ल्यायो
३ भदौ, काठमाडौं । नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्स मंगलबार रित्तै फर्कियो । तर, मंगलबार नै सरकारले इस्तानबुल टर्किस एयरलाइन्सलाई भने २०१ यात्रु ल्याउन अनुमति दियो ।
राष्ट्रिय ध्वजाबाहक दुबई पुगेर २६० भन्दा बढी …
काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु गरेको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबारदेखि काठमाडौँ–दमाम गन्तव्यमा सिधा उडान सञ्चालन गरिएको छ। उडान तालिकाअनुसार काठमाडौँबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा एक सय २६ यात्रु रहेका थिए भने काठमाडौँ फर्कदा एक सय १७ यात्रु रहेको […]
१४ फागुन, काठमाडौं । गुल्मीको नयाँ विमानस्थल रेसुंगामा नियमित उडान हुने भएको छ । आगामी बुधबार नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले प्रुभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने गरी सम्झौता भएको छ । रेसुंगा नगरपालिका र नेपाल एयरलाइन्सबीच भएको सम्झौता अनुसार प्रति/उडान अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुंगा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र […]
२२ कात्तिक, काठमाडौं । मंगलबार बिहान दुधे बालकसहित एक महिला यात्रु नेपालगञ्जबाट डोल्पास्थित जुफाल विमानस्थल जाने बोर्डिङ पास बोकेर मुगु पुगेकी छिन् । समिट एयरको टिकट काटेकी उनी नेपालगञ्जबाट नेपाल एयरलाइन्स (नेवानि) को जहाज चढ्न पुगिन् । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार डोल्पाको ठूलो भेरी नगरपालिकाकी राजकुमारी बुढा र उनका दुधे बालक नेपालगञ्जबाट डोल्पा जान बोर्डिङ […]
१३ कात्तिक, काठमाडौं । आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) को चेक-इन काउन्टरले धमाधम दिल्ली उडानको ‘बोर्डिङ’ पास दिइरहेको थियो । ‘आरए २१७’ वाइडबडी विमानमार्फत दिल्ली जान कतिपय यात्रु अध्यागमन र सुरक्षा जाँच पार गरेर प्रतीक्षा कक्षसम्म पुगिसकेका थिए । तर, एकाएक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारी काउन्टरमा आएर भने,’के का […]
प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ । गएराति जापानको नारिताका लागि उडेको उक्त जहाजको कार्गो सामान राख्ने ठाउँमा धुँवा आएपछि जहाज उडेको केहीसमयमै काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल फर्किएको थियो । एक सय ८४ यात्रु बोकेर नारिता उडेको जहाँजमा प्राविधिक समस्या देखिनासाथ […]
६ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे मकाउका लागि उड्ने भएको छ । वैदेशिक रोजगारीका सिलसिलामा मकाउमा रहेका नेपाली यो उडानमार्फत नेपाल र्फकने भएका छन् । काठमाडौंबाट भने यात्रु लैजान मकाउले रोक लगाएका कारण जहाज रित्तै मकाउ उड्नेछ । […]
२ माघ, काठमाडौं । नेपाल एयरलाइन्स चढेर १५ पुसमा दिल्लीबाट काठमाडौं आएका ६ जना यात्रुको साथमा पीसीआर नेगेटिभ रिर्पोट नभएको भन्दै त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले क्वारेन्टिन पठाउने निर्णय गर्यो । यसपछि नेपाल एयरलाइन्सले रिर्पोट बिनै यात्रु रहेको भनी आलोचना भयो । तर, नेपाल एयरलाइन्सका अनुसार ती यात्रुसँग नियम अनुसार नै ७२ घण्टा भित्रको पीसीआर रिर्पोट […]
१९ चैत, काठमाडौं । आज बुधबार नेपाल एयरलाइन्स पहिलोपटक अस्ट्रेलिया उड्दैछ । बुधबार साझ ५:३० मा २६४ यात्रु लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया उड्न लागेको हो । जहाज अस्ट्रेलियाको बृस्बेनमा जान लागेको हो ।
नेपालस्थित …
सन् २०१६ मा यात्रु संख्याको आधारमा पहिलो भएको नेपाल एयरलाइन्स सन् २०१७ मा दोस्रोमा झरेको छ। लामो समयदेखि २ वटा विमानबाट मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सन् २०१५ मा दुई एयरबस–३२० विमान थप गरेसँगै २०१६ मा काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सहरुमा सबैभन्दा बढी यात्रु बोकेको थियो। सन् २०१६ को मध्यसम्म ४ विमानबाट…