नेपालमै पीसीआर गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

२ माघ, काठमाडौं । नेपाल एयरलाइन्स चढेर १५ पुसमा दिल्लीबाट काठमाडौं आएका ६ जना यात्रुको साथमा पीसीआर नेगेटिभ रिर्पोट नभएको भन्दै त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले क्वारेन्टिन पठाउने निर्णय गर्‍यो । यसपछि नेपाल एयरलाइन्सले रिर्पोट बिनै यात्रु रहेको भनी आलोचना भयो । तर, नेपाल एयरलाइन्सका अनुसार ती यात्रुसँग नियम अनुसार नै ७२ घण्टा भित्रको पीसीआर रिर्पोट […]