१३ कात्तिक, काठमाडौं । आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) को चेक-इन काउन्टरले धमाधम दिल्ली उडानको ‘बोर्डिङ’ पास दिइरहेको थियो । ‘आरए २१७’ वाइडबडी विमानमार्फत दिल्ली जान कतिपय यात्रु अध्यागमन र सुरक्षा जाँच पार गरेर प्रतीक्षा कक्षसम्म पुगिसकेका थिए । तर, एकाएक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारी काउन्टरमा आएर भने,’के का […]