सरकारले चालू आर्थिक वर्षको जेठ १४ गतेसम्म वस्तु निर्यातको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने संघ–संस्थाहरुलाई सो बापत लाग्ने कर, थप दस्तुर, ब्याज र जरिवाना समेत छुट दिने घोषणा गरेको छ । गत शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको सरकारले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न ल्याएको राजस्व संकलन, कर घटाउन...