बैतडीको सिगासका निजी शिक्षकद्वारा गाउँपालिकालाई २४ घण्टे अल्टिमेटम, तत्काल तलब निकासा गर्न म

बैतडी - तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे अल्टिमेटम दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले विज्ञप्ति निकालेर आफूहरुले गएको चैतदेखि तलब नपाएको र तत्काल तलब निकासा गर्न माग गरेका छन् । लामो समयदेखि तलब नै नपाएपछि आफूहरु आन्द...

सम्बन्धित सामग्री

तलबभत्ताका लागि थप १० अर्ब ३० करोड निकासा

अर्थ मन्त्रालयले विभिन्न सरकारी कार्यालयमा अपुग भएको तलबभत्ता वितरण गर्न १० अर्ब ३० करोड रुपैयाँ थप निकासा गरेको छ । कतिपय कर्मचारीले १–२ महिनादेखि तलब खान पाएका छैनन् । यस्तै, अवकासप्राप्त कर्मचारीको पेन्सन पनि रोकिएको थियो । यो सबैको व्यवस्था गर्न अर्थले १० अर्ब ३० करोड रुपैयाँ निकासा गरेको हो । चालु आर्थिक वर्षका पछिल्ला […]

महिना मर्नेबित्तिकै शिक्षकले किन पाउँदैनन् तलब ?

कञ्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरूको १३ पुस, २०७९ मा एक बैठक बस्यो । उक्त बैठकले दोस्रो त्रैमासिक तलब निकासा हालसम्म पनि नभएकाले छिटो निकासा गरिदिन नगरपालिकालाई अनुरोध गर्यो । पछिल्लो तीन महिनाको तलब पाउन नसकेको भन्दै उनीहरूले नगरपालिकालाई तलब निकासाका लागि अनुरोध गरेका हुन् । भीमदत्त नगरपालिकाभित्र मात्र नभएर अधिकांश पालिकाले त्रैमासिक रूपमा शिक्षकहरूलाई तलब उपलब्ध गराउने गरेका छन् ।काठमाडौं महानगरपालिकाले समेत कात्तिकदेखि शिक्षकहरूलाई तलब खुवाउन स

बेरुजु फछर्यौट नगर्ने स्कुलका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का

चितवन– कालिका नगरपालिकाले बेरुजु फछर्यौट नगर्ने विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का गरेको छ । बेरुजु बढ्दै गएपछि बेरुजुलाई असुल गर्ने अभियानस्वरूप तलब रोक्का गर्न थालिएको हो । नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार नगरभित्रका ३५ विद्यालयमध्ये कात्तिक महिनामा १३ विद्यालयमा मात्र तलब निकासा गरिएको थियो । यो सङ्ख्या मङ्सिरमा २५ पुगेको छ । १० […]

बेरुजु फछर्यौट नगर्ने स्कुलका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का

काठमाडौँ,११ पुष । कालिका नगरपालिकाले बेरुजु फछर्यौट नगर्ने विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का गरेको छ । बेरुजु बढ्दै गएपछि बेरुजुलाई असुल गर्ने अभियानस्वरुप तलब रोक्का गर्न थालिएको हो । नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार नगरभित्रका ३५ विद्यालयमध्ये कात्तिक महिनामा १३ विद्यालयमा मात्र तलब निकासा गरिएको थियो । यो सङ्ख्या मङ्सिरमा २५ पुगेको छ […]

हुम्लामा ३२ विद्यालयका शिक्षकले पाएनन् तलब

सिमकोट – हुम्लामा विद्यालयका शिक्षकहरु तलब पाउनबाट बञ्चित भएका छन्। जिल्लाका गाउँपालिकाले रकम निकासा नगर्दा विद्यालय शिक्षकहरुले तलब नपाएका हुन्। गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष जथाभावी खर्च गरेको भन्दै कोष तथा लेखा नियन्त्रण कार्यालयले निकासा रोक्दा शिक्षकहरु तलबविहीन हुन बाध्य भएका छन्। गाउँपालिकाले जथाभावी गरेको बजेटको शोधभर्ना नगरेको भन्दै कोलेनिकाले बजेट निकासा रोकेको हो। सर्केगार्ड गाउँपालिका–५ […]

महालेखाले ३ दिनका लागि रोक्यो बजेटको निकासा

महालेखा नियन्त्रकको कार्यालयले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटको निकासा ३ दिनका लागि रोकेको छ । कार्यालयले एक सूचना निकाल्दै तलब, भत्ता र निवृतभरण बाहेकको सम्पूर्ण बजेटको निकासा रोकेको हो ।सूचनाअनुसार आज (विहीबार)देखि शनिबारसम्म बजेट निकासा रोक्न निर्देशन दिइएको छ । साथै, यस अवधिमा निकासा भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने बताइएको छ ।

नियुक्ति नभएको शिक्षकलाई तलब निकासा

फुङ्लिङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्ति नै नगरिएको शिक्षकलाई तलब निकासा गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेको दुईवटा विद्यालयमा नियुक्ति नभएका शिक्षकका लागि तलब निकासा गरेको पाइएको हो । महालेखा परीक्षकको ५८ प्रतिवेदनअनुसार आठराई–त्रिवेणी गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति नगरी तलब निकासा गरेको उल्लेख छ । उक्त विद्यालयले […]

नियुक्ति नभएको शिक्षकलाई तलब निकासा

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्ति नै नगरिएको शिक्षकलाई तलब निकासा गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेको दुईवटा विद्यालयमा नियुक्ति नभएका शिक्षकका लागि तलब निकासा गरेको पाइएको हो ।महालेखा परीक्षकको ५८ प्रतिवेदनअनुसार आठराई–त्रिवेणी गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति नगरी तलब निकासा गरेको उल्लेख छ । उक्त विद्यालयले माध्यमिक तह सञ्चालन अनुमति भने विसं २०७६ असारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमार्

विद्यार्थी नै नभएको विद्यालयमा शिक्षकको तलब भत्ता साढे १२ लाख

६ भदौ, काठमाडौं । विद्यार्थी नै नभएको विद्यालयमा करार दरबन्दीमा शिक्षक नियुक्ति गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं प्रतिवेदनमा विद्यार्थी नभएका उक्त विद्यालयहरुका शिक्षकका लागि स्थानीय सरकारले तलब भत्ताका लागि निकासा गरेको उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार मनाङको नार्पा भूमि गाउँपालिकाले  फू आधारभूत विद्यालयमा बालविकास बाहेकका एकजना पनि विद्यार्थी नभएको […]

माननीयहरूलाई एकमुष्ट तलब

सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम आज–भोलिमै निकासा हुँदै छ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र पिएले २ महिनादेखि रोकिएको तलब एकमुष्ट पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्य र तिनका पिएलाई जेठ र असारको तलब एकमुष्ट पठाउने अन्तिम तयारी गर्दै छ । सर्वाेच्च अदालतले अस्ति २८ गते अपराह्न प्रतिनिधिसभा पुनःस्थापना गरिदिएसँगै अहिले संसद् सचिवालय हिसाब निकाल्न जुटेको छ । एक सांसदलाई मा