सिमकोट – हुम्लामा विद्यालयका शिक्षकहरु तलब पाउनबाट बञ्चित भएका छन्। जिल्लाका गाउँपालिकाले रकम निकासा नगर्दा विद्यालय शिक्षकहरुले तलब नपाएका हुन्। गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष जथाभावी खर्च गरेको भन्दै कोष तथा लेखा नियन्त्रण कार्यालयले निकासा रोक्दा शिक्षकहरु तलबविहीन हुन बाध्य भएका छन्। गाउँपालिकाले जथाभावी गरेको बजेटको शोधभर्ना नगरेको भन्दै कोलेनिकाले बजेट निकासा रोकेको हो। सर्केगार्ड गाउँपालिका–५ […]