काँग्रेसका महानगरपालिकाका मेयरका उम्मेदवारमध्ये को कस्को निकट ?

काठमाडौं, १२ वैशाख । नेपाली काँग्रेसले ३ महानगरपालिकाहरुमा मेयरको उम्मेदवार टुंगो लगाएको छ । काठमाडौं महानगरपालिकाबाट सृजना सिंह, ललितपुरबाट चिरिबाबु महर्जन र विराटनगरबाट नागेश कोइराला उम्मेदवार बन्ने टुंगो लागेको हो । उम्मेदवारहरुमध्ये सृजना सिंह पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् । उनी टिकट बाँडफाँडमा सिंहको पक्षबाट परेकी हुन् । ललितपुरमा मेयरका उम्मेदवार चिरिबाबु महर्जन सभापति शेरबहादुर […]

सम्बन्धित सामग्री

झडप गराएको आरोपमा मेयरका उम्मेदवार पक्राउ

बारा – बाराको जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन् । झडप गराएको आरोपमा प्रहरीले मेयरका स्वतन्त्र उम्मेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएको हो । माओवादी केन्द्र निकट उनी महिला बसिरहेको स्थानमा गएर उनले गालीगलौज गरेपछि झडप भएको स्थानीय राधा महतोले जानकारी दिइन् । घटना स्याउली चोकमा भएको हो । महतोका अनुसार उमाकान्तको टोलीले गालीगलौज गरेपछि […]

जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ

इन्दिप कोइराला/ बारा, २९ वैशाख । बाराकाे जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन् । झडप गराएकाे आराेपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएकाे हाे । माओवादी केन्द्र निकट उनी महिला बसिरहेको स्थानमा गएर उनले गालीगलाैज गरेपछि झडप भएको स्थानीय राधा महतोले जानकारी दिइन् । घटना स्याउली चोकमा भएकाे हाे । महतोका अनुसार […]

शैक्षिक क्षेत्रमा उल्लेख्य काम गर्ने एमाले उम्मेदवारको प्रतिबद्धता

नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले हेटौंडाको शैक्षिक क्षेत्रको विकासको लागि उल्लेख्य काम गर्ने प्रतिबद्धता जनाएका छन् ।बिहीबार ‘विद्यार्थीसँग मेयर र उपमेयरका उम्मेदवार’ कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेले आफूहरू निर्वाचित भएपछि हेटौंडामा प्राविधिक तर्फ उच्च शिक्षासहित विश्वविद्यालय निर्माण गर्ने काममा पहल गरिने बताएका हुन् । नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरको सहजीकरणमा भएको कार्यक्रममा मेयर