विराटनगर अपडेट : नागेशलाई साढे ६ हजार र शिल्पालाई साढे ९ हजार मतको अग्रता

६ जेठ, विराटनगर । विराटनगर महानगरपालिका मेयरका उम्मेदवार नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की जितनजिक पुगेका छन् । दुवै उम्मेदवारले निकटतम प्रतिस्पर्धीसँगको मत अन्तर फराकिलाे बनाएका छन् पछिल्लो मत परिणाम अनुसार कोइरालाले २५ हजार ३१२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर कुमार थापाले १८ हजार ८३५ मत पाएका छन् । […]

सम्बन्धित सामग्री

डेल कम्पनी आर्थिक संकटमा, साढे ६ हजार कर्मचारी कटौती गर्ने

काठमाडौं । पर्सनल कम्प्युटर निर्माता चर्चित अमेरिकी प्रविधि कम्पनी डेलले फेरि एकपटक कर्मचारी कटौती गर्ने भएको छ । यसबाट डेल कम्पनीमा कार्यरत ६ हजार ६५० भन्दा धेरैले जागिर गुमाउने छन् । यो संख्या कम्पनीमा विश्वभर कार्यरत कूल कर्मचारीको ५ प्रतिशत हो । यसअघि सन् २०२० मा पनि कोरोना महामारीलाई कारण देखाउँदै डेलले केही कर्मचारी कटौती […]

माधव नेपाल साढे ६ हजार मतान्तरले विजयी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  माधवकुमार नेपाल  साढे ६ हजार बढी मतान्तरसहित विजयी भएका छन । सत्ता गठबन्धनका प्रतिनिधिसभाका उमेदवार नेपाल गृह जिल्ला  रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट ६ हजार ६०० मतान्तरले  निर्वाचित भएका हुन।  नेता नेपाल ३३ हजार ५५२ मत पाएर  विजयी घोषित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जसपा गठबन्धनका एमालेका प्रतिनिधिसभाका उमेदवार अजयकुमार गुप्ताले कुल २६ हजार ९२२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

कांग्रेस महामन्त्री शर्मा साढे ६ हजार मतान्तरले अगाडि

झापा क्षेत्र नं– १ मा ३४ हजार चार सय २९ मत गणना जारी छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई ६ हजार पाँच सय ७३ मतले पछि पारेका छन् ।नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले १० हजार सात सय १६ मत प्राप्त गरे । यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको छ ।

रसुवामा मोहन आचार्यलाई  साढे ६ हजार मतकाे अग्रता

रसुवामा मोहन आचार्यले साढे ६ हजार भन्दा बढी मतले अग्रता कायम राखेका छन्।  गठबन्धनबाट उम्मेदवार कांग्रेसका आचार्य नेकपा एमालेका छोवाङ तेन्जिन तामाङ भन्दा ६ हजार ६ सय ८२ मतले अग्रता कायम...

एमाले अध्यक्ष ओली निकटतम प्रतिस्पर्धी भन्दा साढे ६ हजार मतले अगाडी

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ६ हजार भन्दा बढीको मत अग्रता बनाउनुभएको छ । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नुभएका अध्यक्ष ओलीले अहिलेसम्म १५ हजार ५१० मत प्राप्त गर्नुभएको छ । यस्तै उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९ सय ५५ मत प्राप्त गर्नुभएको छ ।

समानुपातिकतर्फ साढे ६ हजार उम्मेदवार

२२ असोज, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सामानुपातिक पद्धतितर्र्फ करिब साढे ६ हजार उम्मेदवार भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका छन् । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित हुने ११० सिटका […]

एक वर्षमा मकवानपुरबाट साढे ६ हजार बढीले लिए राहदानी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षको अवधिमा साढे ६ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा छ हजार ५३२ जनाले राहदानी लिएका हुन् । विभागबाट छपाइ भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । कार्यालयले विभागबाट बनाउने गरी छ […]

काठमाण्डौ महानगरको उपमेयरमा सुनिता डंगोल साढे ६ हजार भन्दा धेरै मतले अगाडि

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लैजाँदा उपमेयरमा भने एमालेलाई अग्रता छ ।  पछिल्लो मत परिणाम अनुसार एमालेकी सुनिता डंगोल साढे ६ हजार भन्दा धेरै मतले अगाडि हुनुहुन्छ । उहाँले अहिलेसम्म ९ हजार ४ सय २१ मत पाउनु भएको छ । एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २ हजार ६ सय ६४ मत ल्याउनु भएको छ ।

स्थानीय तह निर्वाचनमा मधेश प्रदेश : साढे ६ हजार पदका लागि करिब ४१ हजार उम्मेदवार

काठमाडौं :  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी मधेश प्रदेशमा उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन्। प्रदेशमा ६ हजार ६२७ पदका लागि करिब ४१ हजार जना उम्मेदवार प्रतिस्पर्धामा छन्।  बैशाख ११ र १२ गते सम्पन्न मनोनयन दर्ता समायवधीमा मनोनयन दर्ता गराएका ४० हजार ९२४ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन…

मकालु आधार शिविरबाट साढे ६ हजार किलो फोहोर संकलन

संखुवासभा : मकालु गाउँपालिकामा पर्ने मकालु हिमालबाट साढे ६ हजार किलोग्राम फोहोर संकलन गरिएको छ। नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले फोहोर संकलन गरिएको छ।  मकालु हिमालको आधार शिविरबाट ६ हजार ६०७ किलोग्राम फोहोर संकलन गरेको टोलीमा सहभागी नेपाली सेनाका मेजर रुपकजंग थापाले जानकारी दिए। हिमाल भावी सन्ततिका लागि जोगाउन सरकारले अभियान चलाएको मेजर थापाको भनाइ छ। टोलीले मकालु हिमालको ७ हजार ४०० मिटर उचाईसम्मको फोहोर संकलन गरेको जनाएको छ। उनले फोहोर हेल