विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्कीको जित सुनिश्चित

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार र गठबन्धनवाहिरको एमालेकी उपमेयर उम्मेदवार जित नजिक पुगेका छन । ७ हजार मत गणना हुन बाँकी रहँदा गठबन्धनबाट मेयरका उम्मेदवार कांग्रेसका नागेश कोइराला र एमालेवाट उमपेयरकी उम्मेदवार शिल्पा निराला कार्की जितनजिक पुगेका हुन् ।

सम्बन्धित सामग्री

प्रदेश १ मा कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

विराटनगर – नेपाली कांग्रेस प्रदेश १ प्रदेशसभा संसदीय दलको नेतामा १८ मतसहित उद्धव थापा निर्वाचित भएका छन्। विराटनगरस्थित कांग्रेसको प्रदेश १ कार्यालयमा प्रदेशसभामा सहभागिका लागि शुक्रबार भएको निर्वाचनमा झापाका थापा दलको नेतामा निर्वाचित भएका हुन्। संसदीय दल निर्वाचन समितिका सदस्यसचिव नारायण कोइरालाका अनुसार थापाले १८ मत हासिल गर्दै जित सुनिश्चित गरेका हुन्।कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला […]

भगवती चौधरीको जित सुनिश्चित

विराटनगर। सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा एमालेकी भगवती चौधरीको जित सुनिश्चित भएको छ। सो क्षेत्रमा अब ४ हजार १ मत गन्न बाँकी रहँदा चौधरी ५ हजार ४३४ मतले अगाडि रहेकोले उनको जित निश्चित भएको हो।

सुनसरी ३ : एमालेकी भगवती चौधरीको जित पक्का

विराटनगर : सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको जित पक्का भएको छ। ३ हजार ६ सय मत गणना गर्न बाँकी हुँदा चौधरीले ५ हजार ४ सय ३४ मतको अग्रता कायम गरेकाले उनको जित सुनिश्चित भएको हो। पछिल्लो मतपरिणाम अनुसार चौधरीले ३९ हजार २ सय ९७ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३३ हजार ८ सय ६३ मत प्राप्त गरेका छन्।

एउटै मञ्चबाट गठबन्धनका नेताहरूले भने– विराटनगरमा जित सुनिश्चित भइसक्यो

विराटनगर – पाँच दलीय गठबन्धनका नेताहरूले विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार नागेश कोइराला र उपमेयर अमरेन्द्र यादवको जित सुनिश्चित भइसकेको बताएका छन् ।नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको पत्रकारहरूसँगको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूले गठबन्धनको जित सुनिश्चित भइसकेको बताएका हुन् । छलफलमा कांग्रेस नेतृ डा. डिला संग्रौलाले विराटनगरमा […]

‘विराटनगरमा गठबन्धनको एकता कायमै’

विराटनगर : पाँच दलीय गठबन्धनका नेताहरूले विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयर र उपमेयरका उमेदवारको जित सुनिश्चित भएको बताएका छन्।पाँचदलीय गठबन्धनबाट मेयरमा नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादवको उम्मेदवारी रहेको छ।नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको पत्रकारहरूसँगको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूले गठबन्धनको जित सुनिश्चित भइसकेको बताएका हुन्।प्रदेश–१ का स्वास्थ्यमन्त्रीसमेत रहेका जसपाका केन्द्रीय सदस्य जयराम यादवले आफू कमज

विराटनगरमा गठबन्धनको विषयमा भ्रममा नपर्न नेताहरूको आग्रह

विराटनगर । पाँच दलीय गठबन्धनका नेताहरूले विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयरका उमेदवार नागेश कोइराला र उपमेयर अमरेन्द्र यादवको जित सुनिश्चित भइसकेको बताएका छन् ।  नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको पत्रकारहरूसँगको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूले गठबन्धनको जित सुनिश्चित भइसकेको बताएका हुन् । छलफलमा कांग्रेस...

राष्ट्रियसभा सदस्य गोपाल बस्नेत : मतदाताले फ्लोर क्रस गरे, चिठ्ठाले जितायो

१२ माघ, विराटनगर । राष्ट्रियसभा निर्वाचन अन्य प्रदेशमा सत्तारुढ गठबन्धनको जित सुनिश्चित जस्तै भएपनि प्रदेश १ मा कडा प्रतिस्पर्धा थियो । प्रमुख विपक्षी नेकपा एमालेले राप्रपासँग गठबन्धन गर्ने प्रयास पनि गरेको थियो, तर सफल भएन । त्यही कारण बुधबार मतदान हुँदै गर्दा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले जितको आश राखेका थिए । किनकी गठबन्धनसँग प्रदेश र स्थानीय […]

लालबाबु पण्डितको दाबीः शेखर कोइरालालाई ४५ सय मतान्तरले हराउँछु

२७ कात्तिक, विराटनगर । पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मोरङको निर्वाचन नम्बर ६ मा आफ्ना प्रतिद्वन्दी कांग्रेस नेता डा. शेखर कोइरालाई ४५ सय मतान्तरले हराउने दाबी गरेका छन् । विराटनगर-१२ मा घरदैलोमा भेटिएका एमाले नेता पण्डितले । अनलाइनखबरसँग कुरा गर्दै आफ्नो जित सुनिश्चित भएको दाबी गरे । सधैंझैं पाइजामा, सुरुवाल र स्टकोटको …

कांग्रेसमा एकता, एमालेमा बढ्यो तिक्तता

कांग्रेसले 'अभूतपूर्व' एकता प्रदर्शन गर्दै विराटनगर महानगरमा आफ्नो जित सुनिश्चित निकालेको छ । कांग्रेस राज नीतिको उद्गम

विराटनगर महानगरमा कांग्रेसको जित सुनिश्चित

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा रहेको एकमात्र महानगरपालिका विराटनगरको प्रमुख र उपप्रमुखमा कांग्रेसको जित सुनिश्चित भएको छ । प्रमुखमा कांग्रेसका भीम पराजुलीले ५ हजार ३ सय १६ मतको अग्रताका साथ हालसम्ममा १९ हजार १ सय ५१ मत प्राप्त गरेको छ ।