उपेन्द्र यादवलाई चुनावी क्षेत्रमा धक्का लाग्यो, अबको चुनावमा कुन क्षेत्र रोज्लान्

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव विराटनगर महानगरपालिकाको उपमेयरमा पराजित भएका छन् । गठबन्धनबाट काँग्रेसका मेयरका उम्मेदवार नागेश कोइराला विजयी हुँदा अमरेन्द्र ठूलो मतान्तरले पराजित भए । यसले उपेन्द्र यादवलाई निकै ठूलो झड्का दिएको छ । यता उपेन्द्र यादवको चुनावी क्षेत्र सप्तरीमा पनि जसपालाई धक्का लागेको छ । […]