राजमो अध्यक्षमा ढुङ्गाना चयन

काठमाडौं । नेकपा मसालको चुनावी मोर्चा (राष्ट्रिय जनमोर्चा) बागलुङको अध्यक्ष पदमा राजेन्द्र ढुङ्गाना चयन भएका छन् । बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा तीन दिनसम्म चलेको राजमोको सातौँ जिल्ला सम्मेलनबाट आइतबार ढुङ्गाना अध्यक्षमा निर्विरोध चयन भएका हुन् । अधिवेशनले खिमविक्रम शाहीलाई उपाध्यक्षमा चयन गरेको छ । सचिवमा भीमलाल पोखरेल दोहोरिएका छन् । सहसचिवमा शान्तकला शर्मा र […]

सम्बन्धित सामग्री

तेह्रथुम एमाले अध्यक्षमा शिव ढुङ्गाना विजयी

विराटनगर । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिवप्रसाद ढुङ्गाना निर्वाचित भएका छन् । तेह्र्थुम एमालेको अधिवेशनाअ गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै ढुङ्गाना अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको थियो । निर्वाचनमा ढुङ्गानाले २२६ मत पाए भने श्रेष्ठले २०४ मत पाएका थिए । उपाध्यक्षमा सन्तोष तिगेला सर्वसम्मत निर्वाचित भएका थिए । […]

नेपाल नगरपालिका सङ्घको अध्यक्षमा भीम ढुङ्गाना चयन

काठमाण्डौ - देशभरिका २ सय ९३ नगरपालिकाको साझा सङ्घ नेपाल नगरपालिका सङ्घको अध्यक्षमा भीम ढुङ्गाना चयन हुनुभएको छ । काठमाण्डौमा भएको आठौँ महाधिवेशनले धादिङको नीलकण्ठ नगरपालिका मेयर ढुङ्गानाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, महासचिवमा नरुलाल चौधरी, उपमहासचिवमा सुनिता डङ्गोल, कोषाध्यक्षमा विमला राई र सहकोषाध्यक्षमा मीनाकुमारी लामा रहनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल ५ वर्षको हुनेछ । हिजो काठमाण्डौमा सम्पन्न आठौँ राष्ट्रिय अधिवेशनले २५ बुँदे घोषणा...

एन-प्याब्सनको अध्यक्षमा ढुङ्गाना र महासचिवमा कटुवाल सर्वसम्मत

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको १५ औं महाधिवेशनमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष र महिला उपाध्यक्ष सर्वसम्मत चयन भएको छ।कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज शुरु महाधिवेशनमा अध्यक्षमा डिके ढुङ्गाना, महासचिवमा आरबी कटुवाल, महिला उपाध्यक्षमा संगीता सिल्वाल र कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने सर्वसम्मत भएको अध्यक्ष टीकाराम पुरीले जानकारी दिए। उनका अनुसार बिहीबार बिहानसम्म सर्वसम्मतिको प्रयास गरिने र सर्वसम्मत नभएमात्र निर्वाचन गरिनेछ।देशभरिबाट २ हजार २ सय ४६ प्

प्याब्सनको पन्ध्रौँ महाधिवेशन आज काठमाडौंमा हुँदै

काठमाडौं, चैत ९ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौँमा हुँदैछ। आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन्। प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति […]

प्याब्सनको पन्ध्रौँ महाधिवेशन आज

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौँमा हुँदैछ ।आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि हुनेछन् ।

प्याब्सनको पन्ध्रौँ महाधिवेशन बुधबार

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौंमा हुँदैछ ।आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि हुनेछन् ।

एमाले तेह्रथुमको अध्यक्षमा कन्दङवा चयन

नेकपा एमाले तेह्रथुमको ११ औँ जिल्ला अधिवेशनबाट तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । गत शुक्रबारदेखि सुरू भएको अधिवेशनले आइतबार नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।अधिवेशनबाट उपाध्यक्ष सञ्जय तुम्बाहम्फे, सचिव शिव ढुङ्गाना चयन भएका छन् । यस्तै, उपसचिवमा छत्र रिमाल र गणेश सोदेम्बा चयन भएका छन् । अधिवेशनबाट जिल्ला पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन भएको एमाले तेह्रथुमले जनाएको छ । जिल्लाको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको एमालेले जिल्ला कमिटी पनि सर्वसहमत चयन ग

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा सुमन पोखरेल

एटीएम कार्ड सुबिधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) को सञ्चालक समितिको अध्यक्ष पदमा सुमन पोखरेल नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकबाट पोखरेल सर्वसम्मत रुपमा चयन भएका कम्पनीले जनाएको छ। बुधबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिनाले नवनियुक्त अध्यक्ष पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराइन्। कार्यक्रमलाई सम्बोधन गर्दै डेपुटी गर्भनर डा. तिम्सिनाले यस क्षेत्रमा कार्यरत कम्पनीहरुले सुरक्षा सम्वेदनशीलता, कारोवारको गोपनियता र नीतिग...

नेपाल एसबिआई बैंकको अध्यक्षमा राजिव अरोरा चयन

कात्तिक ८, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको अध्यक्षमा राजिव अरोरा सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् । कम्पनीको  आइतवार बसेको बैठकले स्टेट बैंक अफ इण्डियाबाट प्रतिनिधित्व गरी आएका सञ्चालक अरोरालाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नवनियुक्त अध्यक्ष अरोरारले सोमवार नै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा नीलम ढुङ्गाना तिम्सिना,डेपुटी गर्भनर बम बहादुर मिश्र, कार्यकारी निर्देशक देव कुमार ढकाल, कार्यकारी निर्देशक डा गुणाकार भट्ट, नेपाल एसबिआई बैंकका निर्वतमान अध्यक्ष तथा एस.बि.आई.भारतका मुख्य महाप्रबन्धक बि.आर.एस. सत्यनारायण, बैंकका सञ्चालकहरु रजय कुमार सिन्हा, बाल कृष्ण श्रेष्ठ, विमला सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल क्लियरिङ हाउसकोे अध्यक्षमा रामबहादुर मानन्धर

उनलाई नेपाल क्लियरिङ हाउसको आइतबार बसेको सञ्चालक समितिको १६९औँ बैठकले सर्वसम्मत रूपमा सो पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष मानन्धरले डेपुटीटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाबाट आइतबारै शपथग्रहण गरेका छन्