नेपाल क्लियरिङ हाउसकोे अध्यक्षमा रामबहादुर मानन्धर

उनलाई नेपाल क्लियरिङ हाउसको आइतबार बसेको सञ्चालक समितिको १६९औँ बैठकले सर्वसम्मत रूपमा सो पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष मानन्धरले डेपुटीटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाबाट आइतबारै शपथग्रहण गरेका छन्