सप्तरी– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब देशको भविष्य तय गर्ने दाबी गरेका छन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले शनिबार घरदैलोको क्रममा आममतदातालाई सम्बोधन गर्दै राज्यले विगत झै मधेशलाई उपेक्षा गरेर समृद्ध मुलुक बन्नै नसक्ने दाबी गरे। ‘मधेश केवल […]
एजेन्सी– सन् २०१९ को इस्टर बम विस्फोट प्रकरणमा महत्त्वपूर्ण मोड आएको छ । दुई सय ७९ जनाको ज्यान गएको र करिब ५०० जना घाइते भएको उक्त भीषण आक्रमणको अनुसन्धान अन्तर्गत श्रीलंकाका पूर्व गुप्तचर प्रमुखलाई ९० दिनसम्म हिरासतमा राखेर सोधपुछ गर्न अनुमति दिइएको छ । यस कदमले लामो समयदेखि विवाद र प्रश्नले घेरिएको घटनाको अनुसन्धानलाई नयाँ […]
प्रकाश मैनाली, सर्लाही । सर्लाहीको बलरा नगरपालिका–१० सुदामामा श्रीमान–श्रीमती मृत फेला परेका छन्। जिल्लाको सोही स्थान बस्ने करिब ६० वर्षीय भनु महतो र उनकी श्रीमती करिब ५६ वर्षीया निर्मला देवी महतो आफ्नै गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। जिल्ला प्रहरीका अनुसार उनीहरू दुवैले घरदेखि करिब ५०० मिटर उत्तर–पश्चिममा रहेको गोठघरको बाँसको बलोमा प्लास्टिकको डोरीको […]
Tel Aviv. Israel has launched a 'preemptive' strike against Iran. Israeli Defense Minister Israel Katz declared a 'special and permanent state of crisis' across the country in a statement issued this morning.According to Iranian media, sounds of three large explosions were heard in the main urban area of the capital, Tehran. Iran's Fars News Agency reported receiving information about several missiles being fired at the Republic area of Tehran....