काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीसम्बन्धी परियोजना कार्यान्वयनका लागि पूर्ण प्रस्ताव माग गरेको छ । हानि तथा क्षति सम्बोधन कोष (एफआरएलडी) र मन्त्रालयको निर्णयअनुसार कोषबाट मान्यताप्राप्त नेपालमा रहेका इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई प्रस्ताव पेस गर्न आह्वान गरिएको हो । मन्त्रालयले बुधबार (नोभेम्बर २५) जारी गरेको सूचनाअनुसार उक्त परियोजना जलवायु वित्त परिचालन […]