काठमाडौं । नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगनकुमार थापा पक्षबीच विवाद चर्किरहेका बेला वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सबै नेताहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले आपसी आरोप–प्रत्यारोप र प्रतिक्रियाबाट मात्रै पार्टीको समस्या समाधान नहुने बताएका छन्। उनले पार्टीभित्र देखिएका कमजोरीको गम्भीर समीक्षा गरेर सबैलाई […]