जेनजी आन्दोलनमा घाइते छोरा अझै आइसियूमा, दुबईबाट फर्किन पाएनन् बुबा
'बाबु घाइते हुनुभन्दा ५–६ महिना पहिले नै दुबई जानुभएको हो। अहिलेसम्म आउन पाउनुभएको छैन,' उनले भनिन्, 'हामीले काम छाडेर आउनु भनेर कर गरेनौं। यहाँ पनि धेरै खर्च छ। दुई वर्ष नभई छुट्टी आउन मिल्दैन रे।'