प्रचण्ड–नेपाल भेटघाटमा सक्रिय, राजनीतिक सहकार्यमा जोड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उपाध्यक्ष बामदेव गौतमले विहान भेटवार्ता गरी समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा नेपाली राजनीतिलाई नयाँ ढङ्गले निकास दिनेगरी योजना बनाउन गौतमले आग्रह गर्नुभएको बताइएको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाकाअनुसार उपाध्यक्ष गौतमले पार्टी एकीकरण अभियानलाई सफल पार्नेगरी योजना बनाउन अध्यक्ष प्रचण्डसँग प्रस्ताव गर्नुभएको छ । आफू पार्टी एकताको अभियानलाई सांगठनिकरुपमा अगाडि बढाएको स्मरण गराउनुहुँदै उपाध्यक्ष गौतमले पार्टी एकता गर्नेगरी आवश्यक पहल लिन अध्यक्ष प्रचण्डसँग आग्रह गर्नुभएको छ ।

सम्बन्धित सामग्री

पब्जीसँगको सहकार्यमा गेमिङ प्याकेज सार्वजनिक गर्दै वर्ल्डलिंक

वर्ल्डलिंकले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ। इ-स्पोर्टस् समूदायलाई लक्षित गर्दै इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले गेमिङ प्याकेज ल्याउन लागेको हो। मोबाइल गेमिङ समूदायका लागि प्रतिक्षित मानिएको उक्त प्याकेज केहि इ-स्पोर्टस् खेलाडिले परिक्षणका रुपमा प्रयोग गर्दै आएका थिए। उनीहरुले उक्त प्याकेज प्रयोग गर्दा पब्जीको लेटेन्सी...

नाडाको सहकार्यमा प्रशिक्षण

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको सहयोग र सहकार्यमा तथा लुम्बिनी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा लुम्बिनी तथा नेपालगन्ज क्षेत्रका अटोमोवाइल्स व्यवसायीहरुका लागि कर, भन्सार तथा भिसिटीएस ट्रेनिङ सम्पन्न भएको छ ।सो ट्रेनिङ कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यसहित १२५ जना सहभागी भएको नाडाले जनाएको छ । नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैँ देश भर छरिएर रहेका सदस्यहरुको […]

सेती र महाकाली अस्पतालको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालन हुने

दूरपश्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना रहेको गेटा मेडिकल कलेज सेती र महाकाली प्रादेशिक अस्पतालको सहकार्यमा सञ्चालनमा आउने भएको छ।

नेस स्टुडियो र क्विक पिरोको सहकार्यमा ‘झ्याले चोना’ गीत सार्वजनिक

नेस स्टुडियोले क्विक पिरोसँगको सहकार्यमा ‘झ्याले चोना’ बोलको म्युजिक सार्वजनिक गरेको छ ।

एनसेल र भायानेटको सहकार्यमा बिहीवार विशेष अफर घोषणा हुँदै

निजी इन्टरनेट सेवाप्रदायक भायानेट र निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवाप्रदायक एनसेलको सहकार्यमा एकसाथ विभिन्न योजना सार्वजनिक हुने भएको छ । आउँदो बिहीवार यी दुई कम्पनीले आफ्ना ग्राहकका लगि एक विशेष अफर घोषणा गर्ने तयारी गरेका छन् । यसरी कुनै इन्टरनेट सेवाप्रदायक र टेलिफोन कम्पनीको सहकार्यमा ग्राहकका लागि अफर ल्याउने तयारी सम्भवतः यो नै पहिलोपटक […]

कोकाकोला फाउन्डेसन र रेडक्रसको  सहकार्यमा कोभिड रोकथाममा सहयोग

कोकाकोला फाउन्डेसन र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा विभिन्न अस्पताललाई कोभिड रोकथाम तथा फ्रन्ट लाइनरको सुरक्षाका लागि सामग्री सहयोग गरेको छ । देशभरका स्वास्थ्य संस्थालाई सहयोग पुर्‍याउने उद्देश्यसहित सामग्री हस्तान्तरण गरिएको हो ।  महाराजगन्जको...

ग्लोबल आइएमई बैंक र विश्वविद्यालय क्याम्पसको सहकार्यमा वृक्षारोपण

काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।  वृक्षारोपण कार्यक्रमको

झापामा स्काउट र नेपाली सेनाको सहकार्यमा शव व्यवस्थापन हुने

झापा। जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले स्काउट र नेपाली सेनाको सहकार्यमा कोरोनाको संक्रमणबाट मृत्यु हुने मानिसको शव व्यवस्थापन गर्ने निर्णय गरेको छ। आज सम्मन्न भएको डीसीसीएमसीको बैठकमा यस्तो निर्णय भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताए। झापामा स्काउट र नेपाली सेनाको सहकार्यमा केहीदिन अगाडि शव व्यस्थापन तालिम सम्पन्न भएको थियो।

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु

एनसेल आजियाटा लिमिटेडले काभ्रेकाे धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ

एभरेष्ट बैंकले फोनपेसँगको सहकार्यमा थाल्यो अनलाइनबाटै राजस्व तिर्ने सेवा

फोनपेसँगको सहकार्यमा एभरेष्ट बैंकले अनलाइनबाटै राजश्व तिर्न मिल्ने सेवा थालेको छ।