एभरेष्ट बैंकले फोनपेसँगको सहकार्यमा थाल्यो अनलाइनबाटै राजस्व तिर्ने सेवा

फोनपेसँगको सहकार्यमा एभरेष्ट बैंकले अनलाइनबाटै राजश्व तिर्न मिल्ने सेवा थालेको छ।