नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको सहयोग र सहकार्यमा तथा लुम्बिनी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा लुम्बिनी तथा नेपालगन्ज क्षेत्रका अटोमोवाइल्स व्यवसायीहरुका लागि कर, भन्सार तथा भिसिटीएस ट्रेनिङ सम्पन्न भएको छ ।सो ट्रेनिङ कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यसहित १२५ जना सहभागी भएको नाडाले जनाएको छ । नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैँ देश भर छरिएर रहेका सदस्यहरुको […]