स्वास्थ्य क्षेत्रमा प्रथम बन्यो मध्यनेपाल नगरपालिका

काठमाडौँ,१९ भदौ । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा ८५ पालिकामध्येबाट प्रथम भएको छ । शनिबार बागलुङमा सम्पन्न गण्डकी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा गण्डकी प्रदेशभरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, गरेको काम र हासिल गरेको प्रगतिलगायत सूचकहरुको आधारमा ८५ पालिकामध्येबाट उक्त नगरपालिका प्रथम भएको घोषणा गरिएको गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव श्रीराम तिवारीले जानकारी […]

सम्बन्धित सामग्री

कार्यसम्पादनमा मध्यनेपाल जिल्लाकै उत्कृष्ट

लमजुङ– जिल्लाका आठ स्थानीय तहमध्ये मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखा कार्यसम्पादनका आधारमा उत्कृष्ट भएको छ । स्वास्थ्य कार्यालयले तयार पारेको विभिन्न स्वास्थ्य सूचकका आधारमा मध्यनेपाल नगरपालिका जिल्लाभरीकै उत्कृष्ट भएको हो । स्वास्थ्य कार्यालय लमजुङका अनुसार मध्यनेपाल नगरपालिकाले ८६.२२ प्रतिशत अंक प्राप्त गरेको छ । जिल्लाका अन्य स्थानीय तहमध्ये सदरमुकामसमेत रहेको बेसीशहर नगरपालिकाले ७५.३२ अंकसहित दोश्रो स्थानमा […]

गण्डकीको स्वास्थ्य क्षेत्रको विकासमा मध्यनेपाल नगरपालिका प्रथम

लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा ८५ पालिकामध्येबाट प्रथम भएको छ ।

गण्डकीको स्वास्थ्य क्षेत्रको विकासमा मध्यनेपाल नगरपालिका प्रथम

लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा ८५ पालिकामध्येबाट प्रथम भएको छ ।

स्वास्थ्य कार्यसम्पादन मूल्यांकनमा मध्यनेपाल नगरपालिका उत्कृष्ट

लमजुङ– स्वास्थ्य क्षेत्रको कार्य सम्पादनको आधारमा लमजुङका स्थानीय तहमध्ये मध्यनेपाल नगरपालिका प्रथम भएको छ । स्वास्थ्य कार्यालय लमजुङले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य सम्बन्धी गतिविधिहरूका मुख्य सूचकहरूको आधारमा मूल्यांकन गर्दा मध्यनेपाल प्रथम भएको हो । नगरपालिका ८७ दशमलव ६२ अंकका साथ पहिलो भएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार दूधपोखरी गाउँपालिका […]

स्वास्थ्य कार्यसम्पादन मूल्यांकनमा मध्यनेपाल उत्कृष्ट

लमजुङ । स्वास्थ्य क्षेत्रको कार्य सम्पादनको आधारमा लमजुङका स्थानीय तहमध्ये मध्यनेपाल नगरपालिका प्रथम भएको छ । स्वास्थ्य कार्यालय लमजुङले आर्थिक वर्ष २०७८र०७९ मा सम्पादित स्वास्थ्य सम्बन्धी गतिविधिहरूका मुख्य सूचकहरूको आधारमा मूल्यांकन गर्दा मध्यनेपाल प्रथम भएको हो । नगरपालिका ८७ दशमलव ६२ अंकका साथ पहिलो भएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार दूधपोखरी […]

रम्घा स्वास्थ्य चौकी पोषण मैत्री स्वास्थ्य संस्था घोषणा

लमजुङ । मध्यनेपाल नगरपालिका स्थित रम्घा स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको छ । तोकेको मापदण्ड पूरा गरेसँगै एक औपचारिक कार्यक्रमका बीच स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको हो । मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेमा रहेको सो स्वास्थ्य संस्था पोषण मैत्री घोषणा हुने जिल्लाकै पहिलो स्वास्थ्य चौकी हो । स्वास्थ्य चौकीले पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका […]

स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड मेसिन

लमजुङ । गण्डकी प्रदेश सरकारले लमजुङको मध्यनेपाल नगरपालिकालाई ग्रामीण अल्ट्रासाउन्ड मेसिन उपलव्ध गराएको छ । गर्भवती आमाहरुलाई निःशुल्क सेवा प्रदान गर्नका लागि गण्डकी प्रदेश सरकारले उक्त मेसिन उपलव्ध गराएको हो । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले मध्यनेपाल नगरपालिका–४ स्थित रम्घा स्वास्थ्य चौकीका अनमी इस्मिता गुरुङलाई मेसिन हस्तान्तरण गर्नुभएको थियो । अल्ट्रासाउन्ड मेसिन […]

ग्रामीण अल्ट्रासाउण्ड सेवा शुरू

न्युज अफ नेपाल, लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाले नगरपालिकाभित्रका गर्भवती महिलालाई लक्षित गर्दै ग्रामीण अल्ट्रासाउण्ड सेवा शुरू गरेको छ । नगरपालिकाले स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने महिलालाई लक्षित गरी अल्ट्रासाउण्ड सेवा शुरू गरेको हो । मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले ग्रामीण अल्ट्रासाउण्ड सेवाले गर्भवती महिलालाई सहज बनाउने बताए । गर्भवती आमालाई कम्तीमा पनि दुई […]

गण्डकीमा ३०४ जना सङ्क्रमणमुक्त

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३०४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा प्रदेशमा १४८ सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण लमजुङको मध्यनेपाल नगरपालिका–१० का ३५ वर्षीय पुरुषको आज मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए । निजमा गत भदौ १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शर्माका अनुसार योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३१६ पुगेको छ । प्रदेशमा स...

लमजुङका कोरोना संक्रमितको पोखरामा मृत्यु

१२ भदौ, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसन कक्षमा शुक्रबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बिहीबार प्रतिष्ठानमै स्वाब दिएर घर फर्किएका लमजुङको मध्यनेपाल नगरपालिका- ७  करापुटारका ५२ वर्षीय पुरुषलाई …