रम्घा स्वास्थ्य चौकी पोषण मैत्री स्वास्थ्य संस्था घोषणा

लमजुङ । मध्यनेपाल नगरपालिका स्थित रम्घा स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको छ । तोकेको मापदण्ड पूरा गरेसँगै एक औपचारिक कार्यक्रमका बीच स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको हो । मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेमा रहेको सो स्वास्थ्य संस्था पोषण मैत्री घोषणा हुने जिल्लाकै पहिलो स्वास्थ्य चौकी हो । स्वास्थ्य चौकीले पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका […]

सम्बन्धित सामग्री

पूर्वखोलाका चार स्वास्थ्य संस्था पोषणमैत्री

पूर्वखोला गाउँपालिकाका चार स्वास्थ्य संस्था पोषणमैत्री बनेका छन् । गाउँपालिकाका रिङ्नेरह, बीरकोट, देवीनगर र हेक्लाङ स्वास्थ्य चौकी पोषणमैत्री भएको हो । जल्पा र सिलुवाको स्वास्थ्य संस्था मात्र पोषणमैत्री घोषणा गर्न बाँकी रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए ।

महिला नेतृत्वमा अब्बल बन्दै दुर्गमको स्वास्थ्य संस्था कैना

सुर्खेत : पाँच वर्षअघि सडक, खानेपानी र विद्युतको समस्यले हैरानी खेप्दै आएको जाजरकोटको नलगाड नगरपालिका–३ स्थित कैना स्वास्थ्य चौकी अहिले सुधारिएर लोभलाग्दो भएको छ।स्वास्थ्य चौकीको नेतृत्व हेमा पुनले गरेकी छन्। उनी इन्चार्ज भएर उक्त स्वास्थ्य संस्था सञ्चालन गरेको लामो समय नभए पनि छोटो समयमा स्वास्थ्य संस्थाको मुहारमा उल्लेख्य परिवर्तन आएको छ। कात्तिक १७ गते गएको भूकम्पमा परी स्वास्थ्य संस्थामा क्षति भए पनि टेन्टमा सञ्चालनमा रहेको उक्त स्वास्थ्य संस्थामा अहिले टेन्टबाटै अल्ट्रासाउण्ड सेव

यी स्वास्थ्य चौकी भए पोषणमैत्री घोषित

सिमकोट – चार वटा स्वास्थ्यचौकी पोषणमैत्री स्वास्थ्य संस्थाका रुपमा घोषित भएका छन्। घोषणा हुनका लागि आवश्यक सूचक स्वास्थ्य चौकीहरूले पूरा गरेपछि पहिलो पटक सिमकोट गाउँपालिकाले आफ्ना चार वटा स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो। गाउँपालिका स्वास्थ्य शाखाले यसरी पोषणमैत्री घोषणा हुन निर्धारित १६ वटा सूचक पुरा गरेको हुनु पर्ने नियम अनुसार चार वटै […]

गाउँमै सहज स्वास्थ्य सेवा, विशेषज्ञ सेवा लिन पुग्नु पर्दैन शहर

बागलुङ : गलकोट नगरपालिकाले गत पुसदेखि हरिचौरमा नगर अस्पताल सञ्चालनमा ल्यायो। बिरामी पर्दा बागलुङ, पोखरा र काठमाडौं अस्पतालमा पुग्ने सर्वसाधारणले अहिले यहीँ उपचार गराउन पाएका छन्। नगर अस्पताल सञ्चालन आउनु पूर्व पनि यहाँ थुप्रै स्वास्थ्य संस्था थिए तर, नागरिकको विश्वास नहुँदा गलकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा अन्य स्वास्थ्य संस्थामा बिरामी कम जान्थे। पछिल्लो केही महिनायता गलकोट बाहिर जानेको संख्या कम भएको छ। पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्

स्वास्थ्य संस्था बन्द हुँदा बिरामीलाई सास्ती – देशसञ्चार

हुुम्ला – जिल्लाभरि स्वास्थ्योपचारका लागि स्थापना भएका स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्था बन्द हुँदा बिरामीले शास्ती खेप्नुुपरेको छ। स्वास्थ्यकर्मी

गाउँ नजिकै स्वास्थ्य चौकी नहुँदा हुम्लामा सुत्केरीको मृत्यु

स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन्।

स्वास्थ्य चौकी काँक्रीद्वारा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

रुकुम (पूर्व) : स्वास्थ्य संस्था देखि टाढा रहेको गाउँ बासीका निम्ति रुकुम पूर्व भूमे गाउँपालिका–२ मा रहेको स्वास्थ्य चौकी काँक्रीले ३/३ महिनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।स्वास्थ्य संस्था सम्म आउन दूरीका हिसाबले टाढा रहेको गाउँमा स्वास्थ्य चौकी काँक्रीले ३/३ महिनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो।स्वास्थ्य चौकी काँक्रीको कार्यक्षेत्रमा पर्ने तर, काँक्री देखि टाढा रहेका गाउँ बासीका लागि घुम्ती स्वास्थ्य शिविर मार्फत सेवा दिने गरेको छ।स्वास्थ्य चौकी काँक्

प्युठान चुजाँमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

साविकको स्वास्थ्य चौकी १ नम्बर वडामा परेपछि २ नम्बर वडामा स्वास्थ्य संस्था थिएन। स्वास्थ्य संस्था नभएको वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको नीति अनुसार भवन निर्माण गरिएको हो।

कर्मचारीले काम गर्न छाडेपछि चार महिनादेखि स्वास्थ्य संस्था बन्द

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित सामुदायिक स्वास्थ्य संस्था चार महिनादेखि बन्द छ । यहाँ कार्यरत दुई कर्मचारीले काम गर्न छाडेपछि उक्त संस्था बन्द भएको हो । कर्णाली प्रदेश मातहतको सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले तलब नपाएपछि गत साउनमा उनीहरुले स्वास्थ्य संस्था छाडेका थिए । गाउँपालिकाले समेत त्यसप्रति ध्यान नदिँदा स्थानीयवासी उपचारबाट वञ्चित छन् । स्थानीय जसबहादुर रोकायाका अनुसार स्वास्थ्य संस्था बन्द हुँदा यहाँका बासिन्दा खर्पेगाउँ स्वास्थ्य चौकी र सदरमुकाम सिमकोटस्थि

सबै वडामा स्वास्थ्य संस्था हुँदा स्थानीयवासी उत्साहित

नवलपुर, ६ असोज । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाका १५ वटै वडामा स्वास्थ्य संस्था सञ्चालनमा आएका छन् । नगरपालिकाको ६ वटा वडामा स्वास्थ्य चौकी निर्माण भएर आफ्नै भवनबाट सेवा दिइरहेका छन् भने बाँकी नौवटा वडामा भने आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै भवन निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको वडा नं २, ४, १०, १४ […]