१२ भदौ, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसन कक्षमा शुक्रबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बिहीबार प्रतिष्ठानमै स्वाब दिएर घर फर्किएका लमजुङको मध्यनेपाल नगरपालिका- ७ करापुटारका ५२ वर्षीय पुरुषलाई …