गण्डकीमा ३०४ जना सङ्क्रमणमुक्त

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३०४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा प्रदेशमा १४८ सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण लमजुङको मध्यनेपाल नगरपालिका–१० का ३५ वर्षीय पुरुषको आज मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए । निजमा गत भदौ १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शर्माका अनुसार योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३१६ पुगेको छ । प्रदेशमा स...

सम्बन्धित सामग्री

गण्डकीमा टुंगियो मन्त्रालयको भागवण्डा, कसलाई कुन मन्त्रालय ?

गण्डकीमा नवनियुक्त चार जना मन्त्रीको शपथसँगै गठबन्धनका दलबीच मन्त्रालयको भागवण्डा टुंगो लागेको छ ।

गण्डकीमा आधा कार्यकालपछि आफू मुख्यमन्त्री हुने मन्त्री चुमानको दाबी

२८ पुस, पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरिरहँदा नेकपा माओवादी संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले गण्डकीमा पनि सरकार आलोपालो नै हुने बताएका छन् । चुमानले गण्डकीमा पूरै कार्यकाल एमालेका लागि भनेर बाहिर आइरहेको सूचना गलत भएको दाबी गरेका हुन् । खगराज अधिकारीले पुस २१ गते मन्त्री […]

गण्डकीमा सभामुख र उपसभामुख बन्न दौडधुप

पोखरा । प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार गण्डकीमा माघ ३ गते भित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ ।  गण्डकीमा

गण्डकीमा २ माघभित्र नयाँ मुख्यमन्त्रीको नियुक्ति, कस्तो छ समीकरण ?

हालको  सत्ता गठबन्धन कायम रहेको अवस्थामा गण्डकीमा कांग्रेस र माओवादीको स्पष्ट बहुमत छ ।

गण्डकीमा कसले बनाउँला सरकार ?

पोखरा, मंसिर २१ । । चुनावी परिणामको अन्तिम नतिजा सार्वजनिकपछि गण्डकीमा सरकार गठनको गृहकार्य थालिएको छ । ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व आफूले गर्न पाउने जिकिर पेस गरेका छन् । गण्डकीमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्र हुन् । गत ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत गण्डकीका सबै क्षेत्रको अन्तिम […]

गण्डकीमा कसले बनाउँला सरकार ?

पोखरा । चुनावी परिणामको अन्तिम नतिजा सार्वजनिकपछि गण्डकीमा सरकार गठनको गृहकार्य थालिएको छ । ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व आफूले गर्न पाउने जिकिर पेस गरेका छन् । गण्डकीमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्र हुन् । गत ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत गण्डकीका सबै क्षेत्रको अन्तिम परिणाम सार्वजनिकमा नेपाली […]

गण्डकीमा कसले बनाउँला सरकार ?

पोखरा । चुनावी परिणामको अन्तिम नतिजा सार्वजनिकपछि गण्डकीमा सरकार गठनको गृहकार्य थालिएको छ । ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व आफूले गर्न पाउने जिकिर पेस गरेका छन् । गण्डकीमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्र हुन् । गत ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत गण्डकीका सबै क्षेत्रको अन्तिम परिणाम सार्वजनिकमा नेपाली […] The post गण्डकीमा कसले बनाउँला सरकार ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गण्डकीमा पनि फ्लोर क्रस, जित चाहिँ गठबन्धनकै

पोखरा : राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आज गण्डकीमा भएको निर्वाचनमा गठबन्धनका सात जनाले एमालेका उम्मेदवारलाई मतदान गरेको खुलेको छ। महिलातर्फको मतगणना गर्दा गठबन्धनका सात जनाले एमालेलाई मतदान गरेको खुलेको हो। गण्डकीमा नेपाली कांग्रेसको १५, नेकपा (माओवादी केन्द्र) १२, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका २/२ र १ स्वतन्त्रत सांसद गरी गठबन्धनको ३२…

गण्डकीमा मन्त्री बनेका डोबाटे विश्वकर्माले लिए शपथ

गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ। तेस्रो पटक मन्त्रिमण्डल विस्तारसँगै गण्डकीमा मन्त्रीको संख्या १२ पुगेको छ। गत ८ साउनमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीमण्डल विस्तारका क्रममा शपथका लागि  भनी बोलाएर अन्तिम...

गण्डकीमा कोरोना संक्रमित घटे, जोखिम कायमै

१४ भदौ, पोखरा । गण्डकीमा पछिल्लो २४ घन्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या एक महिनायताकै कम भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मंगलबार मृत्यु हुनेमा स्याङ्जाका २ जना र कास्कीका एक जना छन् । यो संख्या साउन तेस्रो सातायताकै सबैभन्दा कम हो । यसअघि साउन १९ गते गण्डकीमा २ […]