यूरोप फेरि कोरोना महामारीको केन्द्रबिन्दु बन्नसक्ने

एजेन्सी, १९ कात्तिक । यूरोप फेरि कोरोना भाइरसको महामारीको केन्द्रबिन्दु बन्नसक्ने खतरा औल्याइएको छ । विश्व स्वास्थ्य संगठनले यस्तो खतरा औल्याएको हो । यूरोपमा फेरि कोरोना भाइरसको महामारी फैलन थालेपछि डब्लुएचओले खतराको घन्टी बजाएको हो । यूरोपमा आउँदो फ्रेब्रुअरीसम्म ५ लाख बढीको मृत्यु कोरोना संक्रमणबाट हुने औल्याइएको छ । पछिल्लो चार हप्तामा कोरोना संक्रमण दर […]

सम्बन्धित सामग्री

किन युरोप रद्द गरेर राष्ट्रपतिले तय गरे जाजरकोट भ्रमण?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडलले एक हप्ताअघि नै तय भएको यूरोप भ्रमण सोमबार स्थगित गरेका छन्। जाजरकोटमा विनाशकारी भूकम्प आउनुभन्दा एकदिनअघि निश्चित गरिएको उनको भ्रमण भूकम्प गएर जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको तीन दिनपछि स्थगित भएको हो। देश शोकमा डुबेका बेला यूरोप सयर गर्न लागेको भन्दै राष्ट्रपति पौडेलको चौतर्फी आलोचना भएको थियो। […]

अमेरिकामा पनि सार्वजनिक हुँदै नथिङ स्मार्टफोन

नथिङले अमेरिकामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म नथिङले आफ्नो स्मार्टफोन यूरोप, मध्य पूर्व र एसियामा मात्रै सार्वजनिक गरिरहेको थियो । कम्पनीले अमेरिकामा विभिन्न विक्रेताहरुसँग यो स्मार्टफान विक्रि गर्नका लागि छलफल गरिरहेको छ । वानप्लसका सहसंस्थापक कार्ल पेई अमेरिकी बजारसँग पहिले पनि भिजेका छन् । त्यसले गर्दा पनि उनको लागि नथिङ स्मार्टफोन...

मंकीपक्स संक्रमणको केन्द्र बन्दै यूरोप

यूरोप महाद्वीप अहिले मंकीपक्स संक्रमणको केन्द्र बनेको विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रीय कार्यालयले जनाएको छ । पछिल्ला केही महिनामा यूरोप भर संक्रमण दरमा बृद्धि भएको छ, जसका कारण अधिकारीहरू चिन्तित बनेका छन् । विश्व स्वास्थ्य संगठनको आधिकारिक तथ्यांकअनुसार विश्वमा कुल सङ्क्रमित संख्याको लगभग ८५ प्रतिशत यूरोपका २५ देशहरूमा छन् । अफ्रिकाबाट उत्पत्ति भएको मोन्कीपक्स भाइरस डरलाग्दो रुपमा फैलिरहेको छ  । डब्ल्यूएचओले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रूपमा वर्गीकरण भने गर

मोदीले यूरोप भ्रमणमा क-कस्लाई भेट्दैछन् ?

एजेन्सी, १९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यूरोपको तीन दिने भ्रमण सुरु गरेका छन् । आज उनी जर्मनी पुगेका छन् । मोदी पहिलो दिन जर्मनीको बर्लिनमा आयोजित कार्यक्रममा सहभागी हुने भारतको प्रधानमन्त्री कार्यालयले ट्वीटमार्फत् जनाएको छ । मोदीले जर्मनीका चान्सलर ओलाफ स्कोल्जसँग भेटवार्ता गर्नेछन् । मङ्गलबार मोदी डेनमार्कको भ्रमणमा पुग्नेछन् । उनले नारडिक राष्ट्रका […]

यूरोप युद्धको संघारमा

एजेन्सी, १२ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमणको घोषणा गरेसँगै युद्ध सुरु भएको छ । रुसी विमानहरुले युक्रेनको मुख्य सहरहरुमा आक्रमण गरेका छन् । पूर्वी युक्रेनमा रुसका स्थल र हवाई सैनिकहरु छिरेको दृश्यहरु अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले देखाइरहेका छन् । रुसको कदमविरुद्ध अमेरिकाले कडा आपत्ती जनाएको छ । उसले यसअघि नै युक्रेनसँग सीमा जोडिएका […]

ओमिक्रन कोरोना भाइरसको केन्द्रबिन्दु बन्दै यूरोप

एजेन्सी, १४ मंसिर । अफ्रिकाभन्दा पहिले यूरोपमा ओमिक्रन कोरोना भाइरसको प्रजाति फैलिएको तथ्य खुलेको छ । अहिले यूरोप ओमिक्रनको केन्द्रबिन्दु बन्दै गएको छ । यूरोपको नेदरल्यान्ड्समा अफ्रिकामा भन्दा पहिले ओमिक्रन रहेको तथ्य खुलेको छ । नेदरल्यान्डले ओमिक्रन फेला परेको मिति एक हप्ता पहिले नै रहेको स्वीकारेपछि यस्तो तथ्य खुलेको अल जजिराले लेखेको छ । अहिले […]

कोरोनाबाट यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाखको मृत्यु हुनसक्छ : डब्ल्यूएचओ

कोरोना भाइरस संक्रमणका कारण यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाख मानिसहरुको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मार्चसम्ममा थप ७ लाख जनाको मृत्यु हुनसक्ने चेतावनी दिएको हो । पछिल्लो समय यूरोपमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गर्दै आएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणका कालागि केही […]

अमेरिकी राष्ट्रपति वाइडेनले यूरोप भ्रमणको सुरुमा किन पहिले पोपलाई भेटे

एजेन्सी, १२ कात्तिक । अमेरिकी राष्ट्रपति जोय वाइडेन आजबाट यूरोप यात्रामा छन् । उनी यूरोपको यात्रामा सुरुमै भ्याटिकन पुगे जहाँ इशाई धर्मगुरु पोप बस्छन् । वाइडेन रोमन क्याथलिक धर्मालम्बी हुन् । जोन अफ केनेडीपछि क्याथलिक धर्मालम्बी राष्ट्रपति बनेको अमेरिकामा पहिलो हो । ५८ वर्षअघि केनेडीले भ्याटिकनमा पोपलाई भेटेका थिए । त्यसपछि वाइडेन पोपलाई भेट्न भ्याटिकन […]

को हुन् एमसीसी उपाध्यक्ष फातिमा सुमार ?

यसअघि पनि सुमार सन् २०१५ देखि २०१८ सम्म एमसीसीमा एशिया, यूरोप, प्यासिफिक र ल्याटिन अमेरिका क्षेत्रीय उपाध्यक्षका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

पत्रकार महासंघ यूरोप शाखाको अधिवेशन फागुन ८ मा हुने

न्युज अफ नेपाल, स्पेन । नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन आगामी फागुन ८ गते (फेब्रुअरी २०) मा हुने भएको छ । बिहीबार शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न बैठकले अधिवेशन गर्ने निर्णय गरेको छ। अधिवेशन सम्पन्न गर्न राजकुमार दिक्पालको संयोजकत्वमा शाखाका सल्लाहकारद्वय पुष्प बरुवाल,पञ्चम अधिकारी र दिलनिशानी मगर सदस्य रहेको अनुगमन तथा सुझाव, […]