ओमिक्रन कोरोना भाइरसको केन्द्रबिन्दु बन्दै यूरोप

एजेन्सी, १४ मंसिर । अफ्रिकाभन्दा पहिले यूरोपमा ओमिक्रन कोरोना भाइरसको प्रजाति फैलिएको तथ्य खुलेको छ । अहिले यूरोप ओमिक्रनको केन्द्रबिन्दु बन्दै गएको छ । यूरोपको नेदरल्यान्ड्समा अफ्रिकामा भन्दा पहिले ओमिक्रन रहेको तथ्य खुलेको छ । नेदरल्यान्डले ओमिक्रन फेला परेको मिति एक हप्ता पहिले नै रहेको स्वीकारेपछि यस्तो तथ्य खुलेको अल जजिराले लेखेको छ । अहिले […]