सरकारले देशका कुनै पनि समस्याको समाधान गर्न नसकेकाे विष्णु पाैडेलको दाबी

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको नीति र नेतृत्वमा कुनै विवाद नरहेको दाबी गर्नुभयो । एमालेभित्र विवाद ल्याएर पार्टीलाई कमजोर पार्ने प्रयास भइरहे पनि त्यो सफल हुन नदिने उहाँको भनाई थियो । १० औँ महाधिवेशनबाट निर्वाचित एमालेको कमिटी एकताबद्ध रहेको भन्दै उहाँले अध्यक्ष केपी ओलीको नेतृत्वमा सबै गोलबद्ध रहेको बताउनुभयो । गत वर्षको आम […]

सम्बन्धित सामग्री

रास्वपाको प्रस्ताव- सदनभित्रै आफ्ना विमति राखेर समस्याको समाधान गरौँ

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा रास्वपाले सदनभित्रै आफ्ना विमति राखेर समस्याको समाधान गर्नुपर्ने बताएको हो ।

समस्याको समाधान कोशी सरकारले गर्नुपर्छ : इन्द्र आङ्बो

विराटनगर : कोशी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले नामकरणपछि उत्पन्न समस्याको समाधान प्रदेश सरकारले गर्नुपर्नेमा जोड दिएका छन्।आइतबार प्रदेशसभा बैठकमा उनले संघीय सरकारलाई देखाएर कोशी सरकार उम्कन नमिल्ने बताएका हुन्। उनले सरकारले वार्ताका लागि चासो नदेखाएको आरोपसमेत लगाए।यता, नेकपा एमालेले नामकरणपछि देखिएको समस्याको समाधान भने संघीय सरकारले गर्नुपर्ने बताएको छ। अहिले ढुंगा हान्ने साथीहरु हुन् वा ढुंगा छेकिरहेका सुरक्षाकर्मी साथीहरु हुन् सबैको अभिभावक सरकार रहेको बताउ

आर्थिक समस्याको समाधान प्राथमिकतामा : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधान नेपाल सरकार तथा निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको र छिट्टै यसको समाधानको उपाय निस्कने बताएका छन् ।  नुवाकोट उद्योग वाणिज्य...

खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्न मन्त्री चौधरीकाे जाेड

काठमाडाैं । खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरुमा खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्नुपर्ने बताउनुभएकाे छ । सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा खानेपानी मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदै उहाँले यस्ताे बताउनुभएकाे हाे । साेही समस्याको समाधान गर्न तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयाे। उहाँले संघीय तहबाट कार्यान्वयन […]

नुवाकोटका विविध समस्याको समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतको नेतृत्वको नुवाकोट जिल्लाको प्रतिनिधिमण्डलले ज्ञापनपत्र प्रस्तुत गरेको छ । प्रतिनिधिमण्डलले नुवाकोट जिल्लाका विविध समस्याको समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । प्रधानमन्त्रीसँगको भेटमा प्रतिनिधिमण्डलका तर्फबाट डा महतले ककनी हुँदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभई अलपत्र परेकाले जनजीवन कष्टकर भएको विषय राखेका थिए । उनले उक्त बाटोको निर्माण तत्काल पूरा गर्न प्रधानमन्त्रील

संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्छः प्रधानमन्त्री देउवा

चितवन, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्ने बताएका छन् । नेकपा एमालेको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै संविधान अनुसार नै मतभिन्नतालाई व्यवस्थापन गर्दै जानुपर्ने बताएका हुन् । ‘नीतिगत मतभिन्नतालाई संविधान अनुसार व्यवस्थापन गर्दै स्वीकार्दै जानुपर्छ,’ नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले भने,‘संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्छ ।’ पछिल्लो समय संविधान बाहिर […]

न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयले नै गर्नुपर्छः उपेन्द्र यादव

मोरङ- न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयले नै गर्नुपर्ने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष यादवले न्यायालयमा राजनीतिक हस्तक्षेप गर्न नहुनेमा जोड दिए। उनले भने, ‘न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयले नै गर्नुपर्छ। यसमाथि राजनीतिक हस्तक्षेप रहँदा त्यसको नकारात्मक असर पर्नेछ। त्यसैले न्यायालयको समस्यामा राजनीतिक दलले हस्तक्षेप गर्न […]

न्यायपालिकाभित्र देखिएको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्ने

नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले न्यायपालिकाभित्र देखिएको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्ने बताए ।बुधबार काठमाडौंमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले न्यायापालिका भित्र देखिएको हालको समस्या राजनीतिक दलहरुको एजेण्डा नबनेको बताए । उनले भविष्यमा प्रधानन्यायाधीशविरुद्ध संसदमा एजेण्डा बनेमा अथवा कार्यपालिकाको एजेण्डा बनेमा मात्रै राजनीतिक दलहरु आकर्षित हुने भन्दै न्यायालयको समस्यालाई न्यायालयको स्वतन्त्रताको मान्यताअनुसार […]

बन्द नै समस्याको समाधान होइन

विगत लामो समयदेखिको अन्तरालपछि मुलुक फेरि जटिलतातर्फ धकेलिँदै गइरहेको छ । कुर्सी र सत्ताको चलखेलले गर्दा राजनीतिक दलभित्र नै गुटबन्दी हाबी भएका कारण आज आएर फेरि राजनीतिक दल तथा कार्यकर्ताले जनतालाई दुःख दिनका लागि बन्द–हड्तालजस्ता कार्यहरू गर्दै आइरहेका छन् । के बन्द–हड्ताल नै समस्याको समाधान हो त ? यो पक्कै होइन, यो त जनतालाई दुःख […]