विराटनगर : कोशी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले नामकरणपछि उत्पन्न समस्याको समाधान प्रदेश सरकारले गर्नुपर्नेमा जोड दिएका छन्।आइतबार प्रदेशसभा बैठकमा उनले संघीय सरकारलाई देखाएर कोशी सरकार उम्कन नमिल्ने बताएका हुन्। उनले सरकारले वार्ताका लागि चासो नदेखाएको आरोपसमेत लगाए।यता, नेकपा एमालेले नामकरणपछि देखिएको समस्याको समाधान भने संघीय सरकारले गर्नुपर्ने बताएको छ। अहिले ढुंगा हान्ने साथीहरु हुन् वा ढुंगा छेकिरहेका सुरक्षाकर्मी साथीहरु हुन् सबैको अभिभावक सरकार रहेको बताउ
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधान नेपाल सरकार तथा निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको र छिट्टै यसको समाधानको उपाय निस्कने बताएका छन् ।
नुवाकोट उद्योग वाणिज्य...
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरु युवाहरुले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको छ ।
शनिवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले अहिलेका युवाहरु भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गहरुले समस्याको गुनासो गर्ने नभइकन समाधान गर्न के गर्ने भन्ने कुराको बारेमा सोच्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले युवावर्ग निन्दक नभइकन आलोचक बन्नुपर्ने बताउनु भयो । उहाँले युवाहरु थाहा नै नपाइकन निन्दक बन्ने गरेको भन्दै...
काठमाडाैं । खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरुमा खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्नुपर्ने बताउनुभएकाे छ । सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा खानेपानी मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदै उहाँले यस्ताे बताउनुभएकाे हाे । साेही समस्याको समाधान गर्न तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयाे। उहाँले संघीय तहबाट कार्यान्वयन […]
प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतको नेतृत्वको नुवाकोट जिल्लाको प्रतिनिधिमण्डलले ज्ञापनपत्र प्रस्तुत गरेको छ । प्रतिनिधिमण्डलले नुवाकोट जिल्लाका विविध समस्याको समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । प्रधानमन्त्रीसँगको भेटमा प्रतिनिधिमण्डलका तर्फबाट डा महतले ककनी हुँदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभई अलपत्र परेकाले जनजीवन कष्टकर भएको विषय राखेका थिए । उनले उक्त बाटोको निर्माण तत्काल पूरा गर्न प्रधानमन्त्रील
चितवन, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्ने बताएका छन् । नेकपा एमालेको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै संविधान अनुसार नै मतभिन्नतालाई व्यवस्थापन गर्दै जानुपर्ने बताएका हुन् । ‘नीतिगत मतभिन्नतालाई संविधान अनुसार व्यवस्थापन गर्दै स्वीकार्दै जानुपर्छ,’ नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले भने,‘संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्छ ।’ पछिल्लो समय संविधान बाहिर […]
मोरङ- न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयले नै गर्नुपर्ने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष यादवले न्यायालयमा राजनीतिक हस्तक्षेप गर्न नहुनेमा जोड दिए। उनले भने, ‘न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयले नै गर्नुपर्छ। यसमाथि राजनीतिक हस्तक्षेप रहँदा त्यसको नकारात्मक असर पर्नेछ। त्यसैले न्यायालयको समस्यामा राजनीतिक दलले हस्तक्षेप गर्न […]
नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले न्यायपालिकाभित्र देखिएको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्ने बताए ।बुधबार काठमाडौंमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले न्यायापालिका भित्र देखिएको हालको समस्या राजनीतिक दलहरुको एजेण्डा नबनेको बताए । उनले भविष्यमा प्रधानन्यायाधीशविरुद्ध संसदमा एजेण्डा बनेमा अथवा कार्यपालिकाको एजेण्डा बनेमा मात्रै राजनीतिक दलहरु आकर्षित हुने भन्दै न्यायालयको समस्यालाई न्यायालयको स्वतन्त्रताको मान्यताअनुसार […]
विगत लामो समयदेखिको अन्तरालपछि मुलुक फेरि जटिलतातर्फ धकेलिँदै गइरहेको छ । कुर्सी र सत्ताको चलखेलले गर्दा राजनीतिक दलभित्र नै गुटबन्दी हाबी भएका कारण आज आएर फेरि राजनीतिक दल तथा कार्यकर्ताले जनतालाई दुःख दिनका लागि बन्द–हड्तालजस्ता कार्यहरू गर्दै आइरहेका छन् । के बन्द–हड्ताल नै समस्याको समाधान हो त ? यो पक्कै होइन, यो त जनतालाई दुःख […]