संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्छः प्रधानमन्त्री देउवा

चितवन, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्ने बताएका छन् । नेकपा एमालेको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै संविधान अनुसार नै मतभिन्नतालाई व्यवस्थापन गर्दै जानुपर्ने बताएका हुन् । ‘नीतिगत मतभिन्नतालाई संविधान अनुसार व्यवस्थापन गर्दै स्वीकार्दै जानुपर्छ,’ नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले भने,‘संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्नुपर्छ ।’ पछिल्लो समय संविधान बाहिर […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र नेता केसीबीच बालुवाटारमा एक घण्टा भेटवार्ता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता अर्जुन नरसिंह केसीबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा लामो भएको भेटवार्ताका क्रममा निर्वाचनमा विजयी भएकामा एकअर्कामा बधाई साटासाटका साथै समसायिक विषयमा छलफल भएको केसीको सचिवालयले जनाएको छ । यस्तै भेटका क्रममा नयाँ सरकार गठनका विषयमा छलफल हुनुका साथै गठबन्धन दल, निर्वाचन परिणाम र संसदको अंकगणितीय उपस्थितिको समीक्षा भएको थियो । अर्थतन्त्रमा देखिएको समस्याको समाधान, नुवा

मुलुकका सबै समस्याको समाधान गठबन्धनबाटै – प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरुबीच गठबन्धनको संस्कृतिले मुलुकको समग्र विकास र संविधान कार्यान्वयन सहज हुने बताएका छन् ।

सरकार संवादमार्फत सबै समस्याको हल गर्न चाहन्छ: प्रधानमन्त्री देउवा

एमालेको १०औँ महाधिवेशन उद्‌घाटन समारोहमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले सबै समस्याको समाधान संवादमार्फत नै गर्नुपर्ने बताएका हुन् ।