जनमत पार्टीका कार्यकर्ताद्धारा चिकित्सकमाथि आक्रमण

काठमाडौं, १२ माघ । सीके राउत नेतृत्वका कार्यकर्ताहरु जनकपुरमा सरकारी गाडीहरु तोडफोडमा उत्रेका छन् । आक्रोसित भएका कार्यकर्ताले चिकित्सकदेखि जनप्रतिनिधिसम्मलाई आक्रमण गरेका हुन् । बुधबार प्रदर्शनकारीले जलेश्वर अस्पतालका निमित्त प्रमुख डा.सतिष साहमाथि आक्रमण गरेका छन् । प्रदर्शनकारीको आक्रमणबाट घाइते डा.साहको मुखमा ९ वटा टाँका लगाइएको छ । डा.साह चढ्ने प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी […]

सम्बन्धित सामग्री

सिके राउतका कार्यकर्ताद्वारा चिकित्सकमाथि आक्रमण

महोत्तरीको प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिशकुमार साहमाथि सिके राउतको जनमत पार्टीका

जनमतका कार्यकर्ताद्वारा जनकपुरधाममा डाक्टरमाथि आक्रमण

जनकपुरधाम ।  जनमत पार्टीका कार्यकर्ताहरूले प्रदेश दुईको स्थायी राजधानी जनकपुरधाममा एक चिकित्सकमाथि आक्रमण गरेका छन् । जनकपुरधामस्थित पीडारी चोकबाट बर्दिबास जाँदै गरेका जलेश्वर अस्पतालका निमित्त प्रमुख डा. सतिस साहमाथि जनमतका कार्यकर्ताहरूले आक्रमण गरेका हुन् । आक्रमणमा परि घाइते भएका डा. साहको मुखमा ८ वटा टाका लागेको छ ।  मेसु सवार प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको […]

जनमत पार्टीका कार्यकर्ताहरूद्वारा चिकित्सकमाथि पनि आक्रमण

जनमत पार्टीका कार्यकर्ताहरूले जनकपुरधाममा चिकित्सकमाथि आक्रमण गरेका छन् । जलेश्वर अस्पतालका मेसु डा. सतिस साहमाथि बुधबार जनमतका कार्यकर्ताहरूले आक्रमण गरेका छन् ।

जनमत पार्टीका कार्यकर्ताहरूद्वारा चिकित्सकमाथि पनि आक्रमण

जनमत पार्टीका कार्यकर्ताहरूले जनकपुरधाममा चिकित्सकमाथि आक्रमण गरेका छन् । जलेश्वर अस्पतालका मेसु डा. सतिस साहमाथि बुधबार जनमतका कार्यकर्ताहरूले आक्रमण गरेका छन् ।

जनमतका कार्यकर्ताद्वारा डाक्टरमाथि आक्रमण, टाउकोमा ८ वटा टाँका

जनकपुरधाम- जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताहरुले चिकित्सकमाथि आक्रमण गरेका छन्। जलेश्वर अस्पतालका निमित्त प्रमुख डा.सतिश साहमाथि जनकपुरधामको पीडारी चोकमा जनमतका कार्यकर्ताहरुले आक्रमण गरेका हुन्। आक्रमणमा परी घाइते भएका डा. साहको मुखमा ८ वटा टाँका लागेको छ। मेसु प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा उनको गाडीमा आक्रमण भएको हो।