राजु लामाले चढे जापानको अग्लो हिमाल, चुचुरोमा पुगेर गाए ‘पर्खाइमा भिज्यो सिरानी’

काठमाडौं । मंगोलियन हार्ट ब्याण्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गरेका छन् । जलवायु संकटविरुद्धको सन्देश दिन उनले ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजी चढेका हुन् । गत जेठ २ गते सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका उनी यतिबेला जापानमा छन् । फुजीको चुचुरोमा पुगेर उनले ब्यान्डको चर्चित गीत ‘पर्खाइमा […]

सम्बन्धित सामग्री

पर्यटक पर्खिरहेकाे कञ्चनजंघा

विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घासँगै अन्य हिमश्रृंखला र हिमाली जनजीवनसँगै यहाँको प्राकृतिक सौन्दर्य मनोरम छ ।

सेर्माले फहराए युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसमा नेपाली झण्डा

काठमाडौं : पाँचथरको कुम्मायक गाउँपालिका–२ मङजावुङका आरोही सुशील सेर्माले युरोपको सबैभन्दा अग्लो हिमाल  माउन्ट एल्ब्रसको सफल आरोहण गर्दै शिखरमा नेपालको झण्डा फहराएका छन्। यो हिमाल रसियामा पर्छ।सेर्माले साउन ३२ गते विहान माउण्ट एल्ब्रसको सफल आरोहण गरेका हुन्। सेर्माले सो हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासँगै पाँचथरकै तुम्वेवा गाउँपालिका र किरात धर्मावलम्बीले प्रयोग गर्ने ध्वजासमेत फहराएका थिए। सेर्मा अगष्ट ११ मा रसिया प्रस्थान गरेका थिए। उनी काठमाडौंदेखि मस्को, मिनिटल्न

नायिका दीया पुनले गरिन् किलिमन्जारो हिमालको सफल आरोहण

नायिका दीया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट किलिमन्जारोको सफल आरोहण गरेकी छिन्।

पूर्णिमाले आरोहण गरिन् किलर माउन्टेन भनिने विश्वकै दोस्रो अग्लो हिमाल 'के-टु'

विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालहरू आरोहण गर्ने योजना बनाएकी हिमाल आरोही पूर्णिमा श्रेष्ठले विश्वकै दोस्रो अग्लो हिमाल के-टु को सफल आरोहण गरेकि छिन्।...

के पृथ्वीमा सगरमाथा भन्दा अग्लो हिमाल सम्भव छ ?

२८ चैत, काठमाडौं । ६ अर्ब वर्ष पहिले युरेसियन प्लेट र इन्डियन प्लेट एक आपसमा ठोक्किँदा हिमालको उत्पत्ति भएको थियो । घनत्वमा समान यी दुई प्लेट एक-अर्कामा विलिन भएनन् । प्लेट ठोक्किँदा चट्टानहरू उकासिए । त्यसपछि पृथ्बीमा हिमालहरू बने । सबैभन्दा अग्लो हिमाल सगरमाथा हो । अन्तर्राष्ट्रिय जगतमा माउन्ट एभरेष्टका नामले परिचित यसको उचाइ समुन्द्री […]

विश्वको दोस्रो अग्लो हिमाल केटुमा आरोहीको आकर्षण बढ्दो

काठमाडौँ – पाकिस्तानमा पर्ने संसारको दोस्रो अग्लो हिमाल केटुमा यस वर्ष सबैभन्दा धेरैले आरोहण गरे । कोरोना महामारी सुरु भएपछि ओरालो लागेको केटु आरोहणको क्रम एकाएक बढेपछि यसले धेरैलाई उत्साहित तुल्याएको छ । गीलजीट बालजिस्तानका अधिकारी साजी हसेनेलले जनाए अनुसार उक्त हिमाल आरोहण गर्न २ सय ७ जनालाई अनुमति प्रदान गरिएको छ। कारा कोरम शृङ्खलामा […]

यती एयरलाइन्सका प्रमुख चढे दक्षिण अमेरिकाकै अग्लो हिमाल

यती एयरलाइन्सका प्रमुख लाक्पा सोनम शेर्पाले दक्षिण अमेरिकाकै अग्लो हिमाल एकोकागुआको आरोहण गरेका छन् ।६ हजार ९ सय ६२ मिटर अग्लो यो हिमाल अर्जेन्टिनामा पर्छ । उनले गत जनवरी २४ मा सफल आरोहण गरेको कम्पनीले जनाएको छ ।उक्त हिमालको शिखरमा उनले नेपालको राष्ट्रिय ध्वजा र यती एयरलाइन्सको ध्वजा फहराएका थिए । अब उनको लक्ष्य सगरमाथा […]

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको सुन्दर दृष्य

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-४, खानी गाउँबाट देखिएको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा । तस्बिर : दिलकुमार लिम्बू/रासस

केटू हिमाल आरोहण गरी रेकर्ड बनाएका पर्वतारोहीलाई एक लाख दिने सरकारको निर्णय

विश्वकै दोस्रो अग्लो हिमाल केटू आरोहण गर्नेलाई सरकारले प्रोत्साहन स्वरूप एक लाख रूपैयाँ दिने भएको छ।

माउन्ट के टु हिमाल आरोही स्वदेश फिर्ता,विमानस्थलमा भव्य स्वागत

विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु(पाकिस्तान) को सफल आरोहण गरी किर्तिमान कायम गर्ने नेपाली आरोहीहरु स्वदेश फर्किएका छन् । निर्मल पूर्जासहितको १० सदस्यीय नेपाली टोली विश्वको दोस्रो अग्लो हिमाल माउन्ट...