विश्वको दोस्रो अग्लो हिमाल केटुमा आरोहीको आकर्षण बढ्दो

काठमाडौँ – पाकिस्तानमा पर्ने संसारको दोस्रो अग्लो हिमाल केटुमा यस वर्ष सबैभन्दा धेरैले आरोहण गरे । कोरोना महामारी सुरु भएपछि ओरालो लागेको केटु आरोहणको क्रम एकाएक बढेपछि यसले धेरैलाई उत्साहित तुल्याएको छ । गीलजीट बालजिस्तानका अधिकारी साजी हसेनेलले जनाए अनुसार उक्त हिमाल आरोहण गर्न २ सय ७ जनालाई अनुमति प्रदान गरिएको छ। कारा कोरम शृङ्खलामा […]

सम्बन्धित सामग्री

एभरेस्ट र केटुमा नाम छ, नर्वेमा दाम !

दोलखा, गौरीशंकरका हिमआरोही दाजुभाइ दावा तेन्जिङ र किलिपेम्बा शेर्पाले सर्वोच्च शिखर सगरमाथा क्रमशः ११ र १० चोटि आरोहण गरेका छन् । ८ हजार मिटरमाथिका अधिकांश हिमाल उनीहरूले चढिसके । यो हिउँदयाममा पाकिस्तानस्थित विश्वको दोस्रो अग्लो हिमाल केटु चढेर कीर्तिमान बनाउने टोलीमा यी दाजुभाइ पनि थिए ।

केटु हिमालका कीर्तिमानी नेपाली आरोही भोलि काठमाडौं आउँदै

जाडो सिजनमा विश्वको दोस्रो अग्लो हिमाल केटु आरोहण गर्ने कीर्तिमानी नेपाली टोली भोलि काठमाडौ आईपुग्दैछ । भोलि विहान ८ बजे कीर्तिमानी टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ