यती एयरलाइन्सका प्रमुख चढे दक्षिण अमेरिकाकै अग्लो हिमाल

यती एयरलाइन्सका प्रमुख लाक्पा सोनम शेर्पाले दक्षिण अमेरिकाकै अग्लो हिमाल एकोकागुआको आरोहण गरेका छन् ।६ हजार ९ सय ६२ मिटर अग्लो यो हिमाल अर्जेन्टिनामा पर्छ । उनले गत जनवरी २४ मा सफल आरोहण गरेको कम्पनीले जनाएको छ ।उक्त हिमालको शिखरमा उनले नेपालको राष्ट्रिय ध्वजा र यती एयरलाइन्सको ध्वजा फहराएका थिए । अब उनको लक्ष्य सगरमाथा […]