२८ चैत, काठमाडौं । ६ अर्ब वर्ष पहिले युरेसियन प्लेट र इन्डियन प्लेट एक आपसमा ठोक्किँदा हिमालको उत्पत्ति भएको थियो । घनत्वमा समान यी दुई प्लेट एक-अर्कामा विलिन भएनन् । प्लेट ठोक्किँदा चट्टानहरू उकासिए । त्यसपछि पृथ्बीमा हिमालहरू बने । सबैभन्दा अग्लो हिमाल सगरमाथा हो । अन्तर्राष्ट्रिय जगतमा माउन्ट एभरेष्टका नामले परिचित यसको उचाइ समुन्द्री […]