वर्तमान संविधानको प्रस्तावनाको पहिलो पंक्तिमा “हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता” भनेर उल्लेख गरिएको छ । त्यस्तै यही संविधानको भाग–१ धारा २ मा “नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुने छ” भनेर स्पष्ट गरिएको छ । सार्वभौम सत्ता “–जसलाई” सुप्रिम पावर वा पारामा …