एमाले नेता गंगाराम यादव जनता समाजवादी पार्टीमा प्रवेश

नेकपा एमालेका प्रभावशाली नेता गंगाराम यादव जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका छन् । धनुषाको शहिदनगरमा आयोजित एक समारोहबीच जसपा अध्यक्ष उपेन्द्र यादवले नेता यादवलाई पार्टीमा स्वागत गरेका छन् ।उनले दुईदिन अघिमात्रै पत्रकार सम्मेलन गरी एमाले परित्याग गरेका थिए । स्रोतका अनुसार नेता यादवलाई जसपा अध्यक्ष यादवले धनुषा २ बाट उम्मेदवार बनाउने आश्वासनसहित पार्टी प्रवेश गराएका छन् ।धनुषा २ बाट नेकपा एमालेले उमाशंकर अरगरियालाई उम्मेदवार बनाउँदैछन् । असोज ८ मा धनुषामै आएर एमाले अध्यक्ष केपी ओलीले अरगर

सम्बन्धित सामग्री

एमाले छाडेर गंगाराम यादव जसपामा प्रवेश

१३ असोज, जनकपुरधाम । तीन दिनअघि नेकपा एमाले छाडेका गंगाराम यादव जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले फूलमाला लगाएर पार्टीमा प्रवेश गराए । धनुषा–२ का प्रभावशाली नेता गंगाराम एमालेको केन्द्रीय सल्लाहकार समिति सदस्य थिए । गंगारामलाई धनुषाको डुमरियामा बिहीबार जसपाले पार्टी प्रवेश कार्यक्रम गरी पार्टीमा स्वागत गरेको हो […]

एमाले छोडेका गंगाराम यादव जसपामा, धनुषा २ बाट उम्मेदवार बनाउने आश्वासन

जनकपुरधाम । नेकपा एमाले परित्याग गरेका गंगाराम यादव जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । धनुषा क्षेत्र नम्वर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनाउने आश्वासन पाएपछि यादव जसपामा प्रवेश गरेका हुन् । शहिदनगर नगरपालिकाको यदुकोहामा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष उपेन्द्र यादवले पार्टीमा भित्र्याए । असोज ८ मा धनुषाको तिनकोरिया आएर एमाले अध्यक्ष केपी शर्मा […]

एमालेका प्रभावशाली नेता गंगाराम जसपा प्रवेश

धनुषाका प्रभावशाली नेता गंगाराम यादव जनता समाजवादी पार्टी (जसापा) मा प्रवेश गरेका छन्। बिहीबार धनुषाको सहिदनगर नगरपालिका यादुकोहास्थित जसपा अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टीमा स्वागत गरेका हुन्।...

धनुषा २ बाट चुनाव लड्न एमालेबाट जसपा प्रवेश गर्दै गंगाराम

जनकपुरधाम । नेकपा एमाले नेता गंगाराम यादव जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्ने भएका छन् । यादव धनुषा क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिने तयारीमा थिए । तर, सो क्षेत्रबाट चुनाव लड्न लोसपा प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भित्र्याएका छन् । सोही कारण रुष्ट यादव एमाले त्यागेर […]

सप्तरीको रुपनीमा जसपाका ३२ जनाले दर्ता गरे मनोनयन

११ वैशाख, राजविराज । सप्तरीको रुपनी गाउँपालिकामा जनता समाजवादी पार्टी जसपाका ३२ जनाले मनोनयन पत्र दर्ता गरेका छन् । मनोनयन दर्ता गराउनेमा अध्यक्षमा हरेराम यादव, उपाध्यक्षमा बेचनीदेवी सरदार, वडाअध्यक्षहरुमा नम्बर नं. १ मा लालबाबु महतो, २ मा दानालाल साह, ३ मा सरयुग साह, ४ मा तेजनारायण यादव, ५ मा गंगाराम यादव, ६ मा बद्री सरदारले […]