पार्टीले हार बेहोरेर पनि देश र जनता बचाउने पक्षमा लाग्ने कांग्रेस नेता पौडेलको भनाइ

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डतर्फ इंगित गर्दै आफ्नो पार्टीले हार बेहोरेर पनि देश र जनता बचाउने पक्षमा लाग्ने बताएका छन् ।  माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेसले अहंकार बढाए एमालेलाई झैँ ठेगान लगाउने चेतावनी दिएका थिए । त्यसको जवाफ दिँदै वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमार्फत इतिहासमा कांग्रेसले […]

सम्बन्धित सामग्री

कांग्रेस नेता भन्छन्- महासमिति बैठकले ठोस नीति तय गर्छ

काठमाडौँ : मुलुकलाई संकटबाट पार लगाउने गरी आवश्यक नीति बनाउन पार्टीको महासमिति बैठक सफल हुने विश्वास नेपाली कांग्रेसका महासमिति सदस्यहरुले गरेका छन्।सोमवार गोदावरीमा शुरु भएको चारदिने महासमिति बैठकमा भाग लिन पुगेका उनीहरुले मुलुकको विद्यमान व्यवस्था र देश र जनताको भोग्नुपरेका समस्या समाधान हुनेगरी नीतिगत निर्णय बैठकले लिने प्रतिक्रिया दिएका हुन्। न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने दिशामा पनि सो बैठकले ठोस निर्णय लिने बताएक

बाँझो खेतलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्छः नेता सिंह

काठमाडौँ – कांग्रेस नेता प्रकाशमान सिंहले नेपाल नाम मात्रैको कृषिप्रधान देश भएको बताएका छन्। काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खाद्यान्नदेखि लिएर अनेकौँ दैनिक उपभोग्य वस्तु आयात गर्नुपरिरहेको बताए। उनले बाँझो खेतलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्ने बताए। उनले लाखौँलाख युवा विदेश पलायन भइरहेको भन्दै यसलाई रोक्न कांग्रेस अग्रसर हुनुपर्ने बताए। नेता सिंहले […]

देश विकासको पहिलो आधार सुशासनः कांग्रेस नेता डा कोइराला

काठमाडौँ,९ मँसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । सुशासनबिना मुलुकको विकास हुन नसक्ने भन्दै उहाँले नेपाली कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । मोरङ निर्वाचन क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “देशभर […]

इन्द्र बानियाँको यस्तो छ देश बनाउने योजना (पुर्णपाठसहित)

काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर–२ ‘ख’ का उम्मेदवार इन्द्रबहादुर बानियाँले संकल्पपत्र सार्वजनिक गरेका छन् । गृह राज्यमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र वागमती प्रदेश संसदीय दलका नेता बानियाँ दोस्रोपटक उक्त क्षेत्रमा उम्मेदवार बनेका हुन् । आगामी मंसिर ४ गते हुने निवार्चनलाई लक्षित गर्दै कांग्रेस नेता […]

कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । भारतको नयाँ दिल्ली पुगेका नेता निधिले भारतीय जनता पार्टीको कार्यालयमा नयाँ दिल्लीमा आज बिहान चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देश तथा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउनेलगायत विषयमा […]

कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

नयाँदिल्ली – पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ। नयाँदिल्लीको दिनदयाल मार्गस्थित भारतीय जनता पार्टीको कार्यालयमा बुधबार बिहान भएको एक घण्टा लामो भेटमा नेपाल–भारत दुई देश तथा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउने […]

स्थानीय तहको निर्वाचन सारेर कांग्रेस नेतृत्व कलंकित नहोस्ः कांग्रेस नेता

काठमाडौं, १२ माघ । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले संविधानको मर्म र भावना अनुसार तीनै तहका निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले भने, “२०६४ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो— चुनाव गरौं कांग्रेस हार्छ । चुनाव नगरौं देश हार्छ […]

अनि कांग्रेस सडकतर्फ मोडियो

कांग्रेस नेता कृष्णप्रसाद सिटौला भन्छन्– देशमा संसद् पनि पुनर्स्थापना नहुने, निर्वाचन पनि नहुने जोखिम छ । देश अन्धकारमा जान सक्छ भन्ने बुझेर सभापतिजीले नै संघर्षमा जाने निर्णय गराउनुभएको हो । अब, यसमा...